Browsing Category

International Football

एथलेटिक्स च्याम्पियनसिप बिडिङका क्रममा पीएसजीका अध्यक्षमाथि भ्रष्टाचारको आरोप

फ्रान्सका एक अधिवक्ताले पीएसजीका अध्यक्ष नासेर अल खोलाफीलाई विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको दाबेदारीताको समयमा आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको बिडिङमा उनविरुद्ध आर्थिक…

मेस्सीको अटोग्राफसहितको ब्राण्ड बजारमा आउँदै

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड शुरु गर्ने भएका छन् । यो ब्राण्डमा अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीवीच सहकार्य हुने भएको हो । यो…

२०२२ को फिफा विश्वकपमा ३२ टिम नै खेल्ने

फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् । २०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो । तर पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको हो ।…

सावित्राको गोलले सेथुलाई भारतीय महिला लिगको उपाधि (रिपाेर्ट सहित )

एजेन्सी, ८ जेठ । भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल…

म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्दिओलाले युभेन्टससँग सम्झाैता गरेकाे खुलासा

म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्दिओलाले युभेन्टस जाने सम्झौता गरेको खुलासा भएको छ । स्पेन, जर्मनी र इंग्ल्याण्डका क्लबलाई प्रशिक्षण दिएर सफल बनाइसकेका ग्वार्दिओला चार वर्षका लागि इटालियन क्लब जाने भएका हुन् । ४८ वर्षे स्पेनिस…

टी–शर्ट लगाउँदैमा रंगभेदविरोधि आन्दोलनले सफलता पाउँदैन

एजेन्सी, ८ जेठ । इंग्ल्याण्ड र म्यानचेस्टर सिटीको स्ट्राइकर रहिम स्टर्लिङले सामाजिक सञ्जाल वहिष्कार गरेर टी–शर्ट लगाउँदैमा रंगभेदविरुद्ध लड्न नसकिने बताएका छन् । रंगभेदगर्नेलाई कडा काुनुनी सजाय हुनुपर्नेमा स्र्टलिङको माग थियो । २४ वर्षीय…

डेभिड डी जिया म्यानचेस्टरमा नबस्ने !

नेप्लेज, ८ जेठ ।  स्पेनिस गोलरक्षक डेभिड डी जियाले म्यानचेस्टर युनाइटेडको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेका छन् । युनाइटेडले उनको सम्झौता २०२० सम्मको लागि लम्ब्याउन विकल्प अघि सारेको थियो । बेलायती पत्रिका द सनका अनुसार अर्को सिजन डी जिया…

बीबीसी महिला फुटबलर अवार्ड हेगरबर्गलाई

एजेन्सी, ८ जेठ । इंग्लिस क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्गले बीबीसी महिला फुटबलर अफ दी इयरको उपाधि जितेकी छिन् । च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक गरेको चार दिन पछि यो पुरस्कारका लागि विश्वभरका समर्थक माझ भोटिङ गरिएको थियो । जसमा उनी…

चेल्सीका नयाँ खेलाडी पुलिसिच भन्छन्– हाजार्ड जस्तै बन्न चाहन्छु

इंग्लिस क्लब चेल्सीले अमेरिकी फरवार्ड क्रिष्टियन पुलिसिचलाई अनुबन्ध गरेको छ । उनलाई चेल्सीले जर्मन क्लब बोरुसिया डोर्टमण्डबाट ५८ मिलियन पाउण्डमा साढे पाँच वर्षका लागि अनुबन्ध गरेको हो । सम्झौता गरेपछि बोरुसिया डोर्टमण्डको यो सिजनको खेल…

भारतीय महिला लिगको उपाधि भिडन्त आज, सावित्राकाे सेथु र मणिपुर भिड्दै

भारतीय महिला लिगको उपाधिका लागि आज मनिपुर पुलिस स्पोर्टिङ क्लब र सेथु फुटबल क्लब आमने सामने हुँदैछन् । यी दुई क्लब यो प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेर फाइनलसम्म आइपुगेका हुन् । नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टिम सेथुले…