Browsing Category

International Football

मेक्सिकोमाथि अर्जेन्टिनाको जित

नेप्लेज । मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाको मेन्डोजामा भएको खेलमा घरेलु टिमले मेक्सिकोलाई २–० ले हरायो । घरेलु टिमको जितमा माउरो इकार्डी र पाउलो डिबालाले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै…

साफ महिला च्याम्पियनसिप फागुन २७ बाट नेपालमा हुने

नेप्लेज, ४ मंसिर । श्रीलंकाले आसन्न महिला साफ च्याम्पियनसिप प्रतियोगिताको आयोजना गर्न नसक्ने भए पछि त्यसको आयोजना गर्ने जिम्मेवारी नेपालले पाएको छ । आगामी पुस दुई गते देखि श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने गरि यसअघिनै क्यालेण्डर बनाइए…

एम्बाप्पे र एसेन्सियाेमाथि युभेन्टसकाे अाँखा, डिबालालाई बेच्दै

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग म्याच गर्न युभेन्टसले केलियन एम्बाप्पे र रियल मड्रिडका मार्को एसेन्सियोलाई भित्र्याउने तयारी गरेको छ । बेलायती पत्रिका डेली मेलले जनाएअनुसार सिरी ए को उत्कृष्ट क्लव युभेन्टसमा रोनाल्डो भित्रिएसँगै…

होमलेस विश्वकपमा मेक्सिकाेलाई दाेहाेराे उपाधि

होमलेस विश्वकपको १६ औं संस्करणको उपाधी महिला र पुरुष दुवै तर्फ मेक्सिको जितेको छ । घरेलु टोली मेक्सिकोले गएराती भएको महिला तर्फको फाइनलमा कोलम्बियालाई पांच तीन गोललले पराजित गर्यो । मेक्सिकोको महिला टिमले लगातार तेस्रो पटक उपाधी जित्दै…

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् । आरोपित सर्जेन्ट वेनरगोल्डले खेलाडी बसेको…

नेदरल्याण्ड्स नेसन्स लिगको सेमिफाइनलमा, जर्मनी रेलिगेसनमा

नेप्लेज । नेदरल्याण्ड्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । सोमबार राती भएको खेलमा जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै नेदरल्याण्ड्स अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीले लिएको पहिलो हाफको दुई गोलको अग्रतामा भर्जिल भान डिक र…

म्यान यू इंग्ल्याण्डका गाेलकिपर पिकफाेर्ड भित्र्याउन ६० मिलियन तिर्न तयार

घरेलु प्रतियोगिता इग्लिस प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसकेको म्यानचेस्टर युनाईटेडले एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डलाई भित्र्याउने देखिएको छ । हालका गोलकिपर डेभिडको क्लवसँगको सम्झौता यसै बर्ष सकिदैछ, उनको रिप्लेसका लागि…

नाटकीय खेलः बेल्जियमले दुई गोल गरेपछि स्वीट्जरल्याण्डले ठोक्यो पाँच

नेप्लेज । बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड युईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । हरिस सेफेरोभिचले ह्याट्रिक गरेपछि बेल्जियमको सेमिफाइनल पुग्ने अभियानमा पूर्ण विराम लाग्यो । लिग ए अन्तर्गत समूह बीको अन्तिम खेलमा बेल्जियम सहज…

युर्इएफए नेशन्स कपः इंग्ल्याण्ड सेमिफाइनलमा, क्राेएशिया रेलिगेट

नेप्लेज, २ मंसिर । युईएफए नेशन्स कप फुटबलमा इंग्ल्याण्ड र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार रातिको खेलमा १–० गोलले पछि परेको अवस्थामा  जेशे लिंगार्ड र हेरी केनले एक एक गोल गरे पछि समग्रमा २–१ को नतिजा निकाल्दै इंग्ल्याडले…

भारतमा नेपाली भेट्रान टिम सेमिफाइनलबाट बाहिर

भारतको गोवाहाटीमा जारी भेट्रान फुटबल प्रतियोगितामा नेपालको संकटा क्लव सेमिफाइनलबाट बाहिरीएको छ । गोवाहाटीमा भएको खेलमा नेपाली टिम मनीपुरसँग एक शुन्यले पराजित भयो । चोटका कारण अधिकांस खेलाडी पुर्ण रुपमा फिट थिएनन् तर पनि नेपाली टिमले…