Browsing Category

International Football

प्रशिक्षकलार्इ पनि कार्ड !

नेप्लेज, १६ साउन । खेलका दौरान खराब आचरण र अनुशासनहीन हर्कत गरेको अवस्थामा खेलाडीलाई रातो वा पहेँलो कार्ड दिइन्छ । यो कुरा नौलो होइन । तर अब सुरु हुन लागेको सिजनदेखि इंग्लिस क्लबका प्रशिक्षकले पनि त्यस्तो हर्कत गरेको पाइएमा पहेँलो वा रातो…

रोनाल्डो बाहिरिएपछि बलियो टोली बनाउन प्रशिक्षक लोपेटेगीलाई चुनौति

नेप्लेज, १५ साउन । रियल मड्रिडबाट रोनाल्डोको बहिर्गमनपछि नवनियुक्त प्रशिक्षक जुलेन लोपेटेगुईले साता अघिदेखि टिम संहालेका छन् । उनी अग्रपंक्तिको जिम्मेबारी ग्यारेथ बेललाई दिँदैछन् र रोनाल्डोबिना मड्रिडको उस्तै लय कायम राख्न प्रतिबद्ध छन् ।…

नेयमारले भने म लड्नु स्वभाविक

एजेन्सी, १४ साउन । ब्राजिलियन फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचनालाई आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् । नेमारले हालै रसियामा सम्पन्न विश्वकप फुटबलमा…

ज्लाटन इब्राहिमोभिचले ह्याट्रिक गर्दा एलए ग्यालेक्सी विजयी

नेप्लेज, १४ साउन । स्वीडेनका स्टार ज्लाटन इब्राहिमोभिचले एमएलएसमा पहिलो ह्याट्रिक गर्दा एलए ग्यालेक्सिले ओर्लान्डो सिटीमाथि ४–३ को जित निकालेको छ । क्यालिफोर्नियामा सोमबार भएको खेलमा ज्लाटनले मेजर लिग सकर लिगमा पहिलो ह्याट्रिक गरेपछि दुई…

म्यान्चेष्टर युनाइटेड भन्छः खेलाडी थप्न रकम छैन

नेप्लेज, १४ साउन । खेलाडी ट्रान्सफरको नीतिमा केही मतभेद देखिएपछि इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड उडवार्ड र प्रशिक्षक जोसे मोरिन्होवीचको सम्बन्धमा चिसोपना देखा परेको छ । मोरिन्होले प्रि–सिजनमा खेलाडी अनुबन्धमा…

डीसी यूनाइटेडका लागि रुनीले गरे पहिलो गोल (भिडियो )

एजेन्सी, १३ साउन । इङल्याण्डका पूर्व स्ट्राइकर वायन रुनीले अमेरिकाको डीसी यूनाइटेडका लागि पहिलो गोल गरेका छन् । इङ्लिस क्लब म्यानचेस्ट युनाइटेड छाडेर अमेरिकन क्लब डीसी यूनाइटेडमा आबद्ध भएका रुनीको टिमले कोलराडो ¥यापिड विरुद्ध २–१ को जीत…

बार्सिलाेनाले टाेटनह्यामलार्इ हरायाे

नेप्लेज, १३ साउन । प्रि–सिजनको इन्टरनेश्नल च्याम्पियन्स कपमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टीमा बार्सिलोना ५–३ ले विजयी भयो । क्यालिफोनिर्याको रोज बल…

बायर्न म्युनिकविरूद्ध म्यान्चेष्टर सिटीकाे विजय

नेप्लेज, १३ साउन । इन्टरनेश्नल च्याम्पियन्स कप अन्तर्गत जर्मन क्लब बायर्न म्युनिकविरुद्धको खेलमा म्यान्चेष्टर सिटीले ३–२ को प्रभावशाली जित निकालेको छ । फ्लोरिडाको हार्ड रक स्टेडियममा भएको खेलमा सिटीले २–० ले पछि परेको स्थितीमा तीन गोल…

म्यान्चेष्टर युनाइटेडमाथि लिभरपुलकाे शानदार जित

नेप्लेज, १३ साउन । इन्टरनेश्नल च्याम्पियन्स कप अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । अमेरिकाको मिचिगनस्थित एन आर्वर मैदानमा एक लाख भन्दा बढी दर्शकको माझमा लिभरपुलले घरेलु प्रतिद्वन्द्वी युनाइटेडलाई ४–१ गोल…

रोनाल्डोलाई आइडियल मान्ने एम्बाप्पेले लगाउने भए ७ नम्वरको जर्सि

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी कीलियन एम्बापेले ७ नम्बरको जर्सी लगाउने भएका छन् । रुस विश्वकप जित्दा फ्रान्सका स्टार युवा खेलाडी एम्बापेले २०१८–१९ को सीजनामा पीएसजीका लागि ७ नम्बरको जर्सीमा मैदान उत्रने भएका हुन् । यसअघि…