Browsing Category

International Football

सलाहको विश्वकप सपना चक्नाचुर

नेप्लेज, १३ जेठ । च्याम्पियन्स लिगको फाइनलमा भएको इन्ज्युरीका कारण इजिप्सियन स्टार मोहम्मद सलाहले आशन्न विश्वकप गुमाउने भएका छन् । शनिबार राती च्याम्पियन्स लिग फाइनलमा रियल मड्रिडका डिफेन्डर सर्जियो रामोससँग उनको हात अल्झिएपछि उनी…

फुटबलका लिजेण्डः जसले करियरको अन्तिम विश्वकप खेल्दैछन्

नेप्लेज, १३ जेठ । फिफा विश्वकप आउन अब केही दिनमात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदैछ त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमा फिभर सुरु हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ला ? कसले गोल्डेन बुट पाउला ? आफुले समर्थन गरेको टिम कहाँ…

६० बर्षपछि इटालीले विश्वकप गुमाउँदा आलोचनाका पात्र खेलाडी

नेप्लेज,१३ जेठ । २१ औं संस्करणको विश्वकप फुटबल आउन अब १८ दिन बाँकि छ । विश्वकपको इतिहास सफल देश मध्यको एक इटालीका समर्थकका लागि भने निकै निरास क्षण हुनेछ । चार पटक विश्वकप फुटबलको उपाधि जितेको इटाली यो विश्वकपमा हुनेछैन । विश्वकप छनोटको…

घाइते सलाहको विश्वकप खेल्ने सम्भावना ५०-५० प्रतिशत

नेप्लेज,१३ जेठ । च्याम्पियन्स लिगको फाइनलमा बोकेको चोटका कारण इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहको विश्वकप खेल्ने ठुलो सपनामा केहि धक्का लागेको छ । रियाल विरुद्धको फाइनलमा सर्जियो रामोससँग जुधेपनि उनि मैदानमा लडेर सोल्जरमा चोट लागेको थियो…

च्याम्पियन्स लिगको उपाधिमा रियालको ह्याट्रिक, बेलको उत्कृष्ट प्रदर्शन

नेप्लेज,१३ जेठ । युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिमा रियाल मड्रिडले ह्याट्रिक गरेको छ । लगातार तीन पटक उपाधि जित्नै नयाँ किर्तीमान बनाएको रियालले गएराति भएको फाइनलमा लिभरपुललाई तीन एक गोलले हरायो । लिभरपुलका गोलकिपर…

लिभरपुलका फ्यान कप्तान पारसले च्याम्पियन्स लिगको फाइनलका बारेमा यस्तो लेखे

नेप्लेज,१२ जेठ । च्याम्पियन्स लिगको यो सिजनको उपाधि कसले जित्ला भनेर सोसियल मिडियामा विभिन्न अडकलवाजी गरिन थालिएको छ । आज राति हुने रियल म्याड्रिड र लिभरपुल भिड्दैछन । इग्लिस क्लव लिभरपुल १२ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।…

च्याम्पियन्स लिगको उपाधिकालागि रियल मड्रिड र लिभरपुल भिड्दै

नेप्लेज, १२ जेठ । युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि आज राती स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल आमने सामने हुँदैछन् । युक्रेनको किभ स्थित ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समय अनुशार रातको साँढे १२ बजे हुनेछ ।…

टोटेनहमका प्रशिक्षक पोचेटिनोले ५ बर्ष सम्झौता लम्ब्याए

नेप्लेज,१२ जेठ । माउरिसियो पोचेटिनोले इंलिस प्रिमियर लिग क्लब टोटेनहमसंग थप पांच वर्षका लागि नयाँ सम्झौता गरेका छन । नयाँ सम्झौता पछि अब पोचेटिनो सन २०२३ सम्मका लागि क्लबमा रहनेछन । ४६ वर्षिय अर्जेन्टाइन पोचेटिनोे २०१४ मा टोटेनहम संग…

 च्याम्पियन्स लिगको फाइनलका लागि रियाल र लिभरपुल किभ पुगे

नेप्लेज,१२ जेठ । च्याम्पियन्स लिगको फाइनलका लागि रियाल मड्रिड र लिभरपुल युक्रेनको किभ पुगेका छन । स्पेनिस क्लब रियाल र इलिस साइड लिभरपुल होटल पुग्दा समर्थकले स्वागत गरेका थिए । खेलाडीको स्वागतमा सयौं समर्थक होटल बाहिर उपस्थित भएका थिए ।…

इनिस्टा जापानी क्लव भिसेल काेबीमा अनुबन्धित

नेप्लेज,१० जेठ । बार्सिलोनाका लेजेन्ड्री पूर्व खेलाडी आन्द्रे इनिस्टा अन्ततः जापनीज क्लव भिसेल कोबीमा महंगो रकममा अनुबन्ध भएका छन । करीव दुई दशक पछि बार्सिलोनाबाट यसै सिजन विदा भएका इनिस्टा जापनीज क्लव कोबीमा ३० मिलियन अमेरीकी डलरमा…