Browsing Category

International Football

हाजार्डले २०२० देखि रियलबाट खेल्न सम्झाैता गरेकाे खुलासा

पछिल्लो केहि समयपछि चेल्सीका स्टार स्ट्राइकर इडेन हाजार्ड रियल मड्रिडमा जाने हल्ला चलिरहेका बेला फेरी अर्को खवर बाहिर आएको छ । त्यो हो, अर्को सिजनको समर विन्डोमा हाजार्डले रियलसँग अनुबन्धका लागि स्किार गरेका छन । स्पेनीस रेडियोले जनाए…

प्रिमियर लिगकाे बर्षकाे उत्कृष्ट टिममा सिटीका ६ खेलाडी, हाजार्ड, केन परेनन्

प्रोफेस्नल फुटबल संघले सार्वजनिक गरेको बर्षको उत्कृष्ट टिममा प्रिमियर लिग क्लव म्यानचेस्टर सिटीका ६ जना खेलाडी परेका छन । यस्तै चार जना खेलाडी लिभरपुल र एक जना म्यानचेस्टर युनाईटेडबाट छन । पीएफएले सार्वजनिक गरेको टिममा सिटीबाट गोलकिपर…

ला लिगाकाे उपाधि जित्न बार्सिलाेनाले लेभान्टेलाई हराए पुग्ने

बार्सीलोनाले घरेलु लिग ला लिगाको उपाधी जित्न अझै कुर्नुपर्ने भएको छ । गएराती भएको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाइ तीन दुइ गोलले पराजित गरेपछि बार्साको च्याम्पियन बन्ने दिन पछि सरेको हो । यदि एट्लेटिको पराजित भएको भए बार्साले…

उल्भ्ससँगकाे हारले आर्सनललाई शिर्ष चारमा रहन कठिन

उल्भरह्याम्टनसँग पराजित भएपछि आर्सनलको प्रिमियर लिगमा शिर्ष चारमा रहने संभावना लगभग समाप्त भएको छ । अर्को सिजनको च्याम्पियन्स लिग खेल्नका लागि शिर्ष चारमा रहन संघर्षरत आर्सनल गएराति भएको खेलमा उल्भरह्याम्टनसँग तीन एकले पराजित भयो । घरेलु…

म्यानचेस्टर डर्वीमा सिटी विजयी, उपाधि हाेड झन राेमाञ्चक

म्यानचेस्टर डर्वीमा सिटीले युनाइटेडलाई हराएपछि इंग्लिस प्रिमियर लिगको उपाधि होड निकै रोमाञ्चक मोडमा पुगेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई दुई शुन्यले हरायो । युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा सिटीको जितले…

प्रिमियर लिगमा युनाइटेड ‘डर्बी’ सँग जाेडिएकाे उपाधि हाेड

इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा आज युनाइटेड र सिटी आमने सामने हुदैछन । युनाइटेडको घरेलु मैदानन ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ । उपाधी दौडमा रहेको सिटीलाइ युनाइटेड विरुद्धको…

गाेल्डेन बुटका लागि मेस्सी शिर्ष स्थानमा हुँदा राेनाल्डाे शिर्ष १० मा अटेनन्

युरोपियन क्लब फुटबलमा याे सिजनकाे गाेल्डेन बुट कसले पाउँछ भन्ने ठुलाे काैतुहल सुरू भएकाे छ । यस पटक गोल्डेन बुटको दौडमा चर्चित खेलाडीहरु नै अगाडी रहेका छन् । यस सिजन पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीकाे संभावना धेरै रहेकाे छ । उनलाइ कडा…

ब्राइटाेन विरुद्दकाे जितले टाेटनह्यामकाे शिर्ष चारकाे यात्रा बलियाे

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले ब्राइटोन विरुद्धको खेलमा एक शुन्यको कठिन जित निकालेपछि शिर्ष चारमा रहने संभावना बलियो पारेको छ । गएराति भएको खेलमा कुल २९ वटा सट ब्राइटोनको पोष्टमा प्रहार गरेपनि टोटनह्यामले क्रिस्टियन इरिक्सनले गरेको…

बार्सिलाेना ला लिगाकाे उपाधि नजिक, एट्लेटिकाे हारे ट्रफि पक्का

स्पेनीस ला लिगाको लिग लिडर बार्सिलोनाले गएराति भएको खेलमा डिपोर्टिभोमाथि दुई शुन्यको सहज जित निकालेको छ । जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि यात्रा झन बलियो बनाएको छ । डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बार्सिलोनाले बराबरी…

इपीएलकाे उपाधिकाे हाेडः सिटी विरूद्द युनाइटेडकाे समर्थन गर्दै लिभरपुलका जेम्स

इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको लिभरपुर र म्यानचेस्टर सिटीमा कसले जित्छ, त्यो आंकलन गर्न निकै कठिन देखिएको छ । जति जति लिगको अन्तिम अन्तिम चरणका खेलहरु आइसकेका छन, त्यती नै लिगमा रोमाञ्चकता थपिएको छ । कुनै बेला सिटील शिर्ष…