Browsing Category

Feature

इमरान खान : पाकिस्तान क्रिकेट ‘हिटलर’ !

नेप्लेज, १२ साउन । इमरान खान क्रिकेट मैदानमा पाकिस्तानका तर्फबाट सबैभन्दा धेरै सफलता हात पार्ने कप्तान हुन् । हालै भएको संसदीय निर्वाचनमा उनले २२ बर्ष अघि खोलेको पार्टी शीर्ष स्थानमा आइपुगको छ । उसले २७२ सिटमा भएको निर्वाचनमा ११४ सिट जित्दै…

म पलायन भएकी होइन, ओलम्पिकको तयारीमा छुः बिमला तामाङ

नेप्लेज, ११ साउन । नेपालले इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारी गरिरहेको छ । भदौ २ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले स्वर्ण पदकको अपेक्षा राखेको छ । चार वर्षअघि दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना भएको १७औं…

१७ बर्षे क्रिकेट करियरमा किर्तीमानी शक्तिका रोचक तथ्य

उमेरले ३८ कटेका शक्ति गौचनले आफ्नो क्रिकेट करियरलाई विदाई लिने मनसायमा पुगिसकेका छन । जसका लागि उनले औपचारिक रुपमा घोषणा पनि गरे । नेपाली क्रिकेटलाई १७ बर्षसम्म सेवा गरेका सोझो र पारिवारीक अनि क्रिकेट भनेपछि मरिहत्ते गर्ने शक्तिले यो लामो…

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

–कृष्णराज गौतम– काठमाडौ, २ साउन । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८…

नेपालगञ्जमा पुर्नजागृत हुँदै खेलकूद

-नवीन गिरी- २२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा.धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा…

‘दिमागले भन्छ फ्रान्स, मनले भन्छ क्रोएसिया’

नेप्लेज, ३१ असार । विश्वकप सुरु हुनुभन्दा अघि ब्राजिल, जर्मनी, अर्जेन्टिना र सम्भवत फ्रान्समध्ये एक टिम फाइनल पुग्छ भन्ने अनुमान गर्ने म एक जनामात्र थिइन होला । फ्रान्सले त फाइनलमा स्थान बनायो । तर, कमैले फाइनल पुग्ने टिमको प्रतिद्वन्द्वी…

अवसर गुमाउँदा किन टाउकोमा हात राख्छन् फुटबलर ?

फुटबल खेलमा गोल गर्नेको खुसी त रमाइलो नै हुन्छ । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, त्यो हो हात उठाउँदै टाउकोमा राख्ने ।  यसपालिको विश्वकपमा पनि यस्ता…

‘भार’: कसैलार्इ भारी काेही अाभारी !

नेप्लेज, २० असार । नेदरल्याण्डको ‘द डच रेफ्रिइङ’ परियोजना–२ ले गोल लाइन टेक्नोलोजी विकास ग¥यो । यसैको विकसित रुप ‘भार’ अर्थात भिडियो एसिस्टेन्ट रेफ्री हो । विश्वकपमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र…

दशरथ रगंशाला फागुनभित्र पुनःनिर्माण सम्पन्न हुने

मुना कार्की / रासस । मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि…

ब्राजिलको सुकुम्बासी वस्तीमा हुर्किएका गाव्रियल जेससको विश्वकप यात्रा

नेप्लेज, ३ असार । चार वर्षअघि ब्राजिलमा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल सफलतापूर्वक सम्पन्न भयो । पाँच पटकको विश्व विजेता ब्राजिलको फुटबल संस्कृतिबारे भनिरहनु परोइन । त्यतिबेला ग्याब्रियल जेसस उत्तरी साओ पाउलोको आपराधिक जेर्दिम पेरी…