Browsing Category

Feature

‘दिमागले भन्छ फ्रान्स, मनले भन्छ क्रोएसिया’

नेप्लेज, ३१ असार । विश्वकप सुरु हुनुभन्दा अघि ब्राजिल, जर्मनी, अर्जेन्टिना र सम्भवत फ्रान्समध्ये एक टिम फाइनल पुग्छ भन्ने अनुमान गर्ने म एक जनामात्र थिइन होला । फ्रान्सले त फाइनलमा स्थान बनायो । तर, कमैले फाइनल पुग्ने टिमको प्रतिद्वन्द्वी…

अवसर गुमाउँदा किन टाउकोमा हात राख्छन् फुटबलर ?

फुटबल खेलमा गोल गर्नेको खुसी त रमाइलो नै हुन्छ । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, त्यो हो हात उठाउँदै टाउकोमा राख्ने ।  यसपालिको विश्वकपमा पनि यस्ता…

‘भार’: कसैलार्इ भारी काेही अाभारी !

नेप्लेज, २० असार । नेदरल्याण्डको ‘द डच रेफ्रिइङ’ परियोजना–२ ले गोल लाइन टेक्नोलोजी विकास ग¥यो । यसैको विकसित रुप ‘भार’ अर्थात भिडियो एसिस्टेन्ट रेफ्री हो । विश्वकपमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र…

दशरथ रगंशाला फागुनभित्र पुनःनिर्माण सम्पन्न हुने

मुना कार्की / रासस । मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि…

ब्राजिलको सुकुम्बासी वस्तीमा हुर्किएका गाव्रियल जेससको विश्वकप यात्रा

नेप्लेज, ३ असार । चार वर्षअघि ब्राजिलमा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल सफलतापूर्वक सम्पन्न भयो । पाँच पटकको विश्व विजेता ब्राजिलको फुटबल संस्कृतिबारे भनिरहनु परोइन । त्यतिबेला ग्याब्रियल जेसस उत्तरी साओ पाउलोको आपराधिक जेर्दिम पेरी…

‘ब्ल्याक स्पाइडर’ लेभ यासिनले गोलकिपरको भूमिकामा ल्याएको क्रान्ति

नेप्लेज, २७ जेठ । भ्यालेन्टिना टिमोफिभ्ना यासिन आफ्नो कुर्सीमा सुस्तरी अढेस लाग्छिन् र, आफ्नो श्रीमानका बारेमा कुरा गर्न तयार हुन्छिन् । जो विश्व फुटबल इतिहासकै सर्वकालिन महान खेलाडी मध्येका एक हुन् । भ्यालेन्टिना बसेको कुर्चीको पछाडी…

ट्र्याक्टर चढेर विश्वकप हेर्न जाँदै यी फुटबल प्रेमी (फोटो फिचर)

नेप्लेज, २४ जेठ । ‘१० दिनमा त पुग्छु ।’ पोल्याण्ड र बेलारुसको बोर्डरमा भेटिएका एक बृद्धले भने । उमेरले ७० बर्ष पुगेका उनी पूर्वतिर लागिरहेका थिए । बेलारुसमा चालकहरुले भेटेका जर्मनीका यी बृद्ध विश्वकप हेर्नका लागि रसिया जाँदै…

१२ वर्षपछि विश्वकपमा छानिएको साउदी उदघाटन खेलका लागि तयार

नेप्लेज, २४ जेठ । साउदी अरव एशियाली फुटबलको महारथी भन्दा फरक पर्दैन । महादेशीय स्तरमा उसको प्रदर्शन सधैं उत्कृष्ट रहन्छ । तीन पटक एशियन कप जितेको साउदी अरवले सरकारी लगानी अनुसारको प्रतिफल विश्व स्तरमा हासिल गर्न अझै सकेको छैन । साउदी…

एसियाली छनोटमा अपराजित इरानको विश्वकप यात्रा (प्रोफाइल)

नेप्लेज, २३ जेठ । अन्तर्राष्ट्रिय राजनीतिमा इरान सधैं केन्द्रमा रहन्छ । अमेरिका र रुसको राजनीतिक कोपभाजनमा पर्ने इरान एशियाको पावरहाउसकै रुपमा चिनिन्छ । राजनीतिमा मात्र होइन फुटबलमा पनि इरान एशियाली पावर हाउस हो । विश्वकपको अघिल्लो…

भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) के हो ? रसिया विश्वकपमा कतिको सफल होला ?

नेप्लेज,२१ जेठ । प्रविधिकाे विकास र यसको प्रयोगले हरेक कुरालाइ सहज बनाउदैं लगेको छ । खेलकुदमा पनि यो लागु हुन्छ । क्रिकेटमा धेरै पहिले देखीनै रिप्ले प्रणाली लागु हुदैं आएको छ । फुटवलमा पनि खेललाइ विवाद रहित बनाउन भिडियो एसिसटेन्ट रेफ्रि…