Browsing Category

Feature

यी हुन् खेलदेखि राजनीतिसम्म सफल बनेकाहरू

नेप्लेज, १५ साउन । गत विहीबार पाकिस्तानका पूर्व क्रिकेट स्टार इमरान खान विजयी भएर करियरको अर्को एउटा कोषेढुंगा पार गर्न सफल भए । तर खेलाडीबाट राजनीतिज्ञ बनेका इमरानमात्र एकमात्र खेलाडी होइनन् । ६५ वर्षे खानले १६ वर्षे क्रिकेट करियरमा…

टूर दि फ्रान्समा वेलायतकाे वर्चश्व कायमै, ग्रेनाइट थाेमस बने नयाँ च्याम्पियन

नेप्लेज, १४ साउन । वेलायतका ग्रेनाइट थोमसले टुर दि फ्रान्सको उपाधि जितेका छन् । फ्रान्सको प्रशिद्ध साइकल र्‍याली को उपाधि जित्ने थोमस तेस्रो वेलायती खेलाडी बनेका छन् । १०५औं संस्करणको उपाधि जित्नका लागि थोमसले अघिल्लो संस्करणका विजेता…

नेपाली क्रिकेट टिमकाे अन्तिम अभ्यास ११ फाेटाेमा

नेप्लेज, १२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ । मैत्रीपूर्ण…

महिला पत्रकार मैदानमा उत्रँदाको रौनकता

–कुमार चौलागाईं - काठमाडौँ, १२ साउन । ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो । सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

टेष्ट, एकदिवसिय हुँदै टी-२० मा आएको क्रिकेट अब ९० मिनेटमा पुग्यो

नेप्लेज । कुनै समय क्रिकेट यति धेरै दिनसम्म चल्थ्यो की हेर्ने मान्छेहरु पनि हैरान हुन्थे । पहिला एकदिवशीय भन्दापनि टेस्ट क्रिकेटको आयोजना हुन्थ्यो । अहिले जस्तो ५ दिन भित्रमा टेस्ट क्रिकेट सकिदैनथ्यो अन्तिम…

इमरान खान : पाकिस्तान क्रिकेट ‘हिटलर’ !

नेप्लेज, १२ साउन । इमरान खान क्रिकेट मैदानमा पाकिस्तानका तर्फबाट सबैभन्दा धेरै सफलता हात पार्ने कप्तान हुन् । हालै भएको संसदीय निर्वाचनमा उनले २२ बर्ष अघि खोलेको पार्टी शीर्ष स्थानमा आइपुगको छ । उसले २७२ सिटमा भएको निर्वाचनमा ११४ सिट जित्दै…

म पलायन भएकी होइन, ओलम्पिकको तयारीमा छुः बिमला तामाङ

नेप्लेज, ११ साउन । नेपालले इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारी गरिरहेको छ । भदौ २ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले स्वर्ण पदकको अपेक्षा राखेको छ । चार वर्षअघि दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना भएको १७औं…

१७ बर्षे क्रिकेट करियरमा किर्तीमानी शक्तिका रोचक तथ्य

उमेरले ३८ कटेका शक्ति गौचनले आफ्नो क्रिकेट करियरलाई विदाई लिने मनसायमा पुगिसकेका छन । जसका लागि उनले औपचारिक रुपमा घोषणा पनि गरे । नेपाली क्रिकेटलाई १७ बर्षसम्म सेवा गरेका सोझो र पारिवारीक अनि क्रिकेट भनेपछि मरिहत्ते गर्ने शक्तिले यो लामो…

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

–कृष्णराज गौतम– काठमाडौ, २ साउन । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८…

नेपालगञ्जमा पुर्नजागृत हुँदै खेलकूद

-नवीन गिरी- २२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा.धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा…