Browsing Category

Feature

नयाँ ऐनमा राष्ट्रिय खेलको नाम छुटाउनु लापरवाही की कुनै सुनियोजित कदम ?

काठमाडौं, १३ चैत केही समय अघिसम्म नेपालको राष्ट्रिय खेल के हो भनेर सामान्य ज्ञानमा सोधियो भने सजिलै उत्तर आउँथ्यो, डण्डीवियो भनेर । तर त्यो कसले घोषणा गरेको हो, कसरी दण्डीवियो राष्ट्रिय खेल भयो भनेर आधिकारि प्रमाण कसैसँग थिएन् । नेपालमा…

नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिट जडान शुरु (फाेटाे फिचर)

बाँके, १२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भीआईपी प्यारापिट जडानको काम मंगलवारबाट सुरु भएको छ । सोमबार साँझ नेपालगन्ज रङ्गशालामा आइपुगेको उक्त प्यारापिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ ।…

साफ फाइनलकाे पूर्वसन्ध्यामा महिला फुटबलरको होली यस्तो रह्यो (फाेटाे-भिडियो)

विहीबार नेपालको तराई क्षेत्रमा होली मनाइयो । साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा नेपाली खेलाडीले पनि एक आपसमा शुभकामना आदान–प्रदान गरेर होली मनाए । प्रिम्याच कन्फरेन्स सकेर खेलाडीहरु मैदानमा सामान्य अभ्यासका लागि पुगेका थिए । प्रशिक्षण…

फाइनलमा नेपालले भारतलाई कम आ‌ंक्नु हुँदैन्ः विश्लेषक मिश्र

काठमाडौं, ६ चैत । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने पक्का भएको छ । बुधबारको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गर्दा भारतले पनि बंगलादेशमाथि ४–० कै जित निकाल्दै शुक्रबार हुने…

श्रीलंकामाथि नेपालको चार गोल, खेल जित्नुको चार कारण

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकामाथि ४–० को जित निकाल्दै नेपाल चौथो पटक फाइनलमा पुगेको छ । घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्ने लक्ष्मा रहेको नेपालले आज राम्रो फुटबल खेल्यो । तर पनि जति धेरै गोल हुनु पर्ने हो त्यो…

खेलकुद मन्त्रीकाे एक बर्षकाे विश्लेषणः सय दिनमा गर्ने भनिएका काम अझै अपुरा

नेप्लेज, २ चैत । जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेको १ वर्ष पूरा भएको छ । मन्त्रालयले मन्त्रीको १ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्त सार्वजनिक गर्दैछन् । मन्त्री विश्वकर्माको नेतृत्वमा मन्त्रालयले…

खेलकुद मन्त्रीको १ वर्षे उपलब्धीः क्रिकेट शृङखलामा जित, महेश महर्जनलाई स्वर्ण !

नेप्लेज, २ चैत । जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेको आज १ वर्ष पूरा भएको छ । मन्त्रालयले मन्त्रीको १ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्त आइतबार सार्वजनिक गर्दैछन् । मन्त्री विश्वकर्माको नेतृत्वमा…

नेपाली खेलकुदकाे विकाशमा विभागिय टिमकाे याेगदान कति ?

नेपाली खेलकुदमा तीन वटा विभागिय टिममा जाे काेही खेलाडी पनि अनुबन्ध हुन्छ उनीहरू एक किसिमले खुसी नै हुन्छन । नियिमत पैशा अाउने मात्र नभइ प्रशिक्षणपनि नियमित पाउने भएकाले विभागिय टिमका खेलाडीकाे प्रदर्शन पनि अरू खेलाडीकाे तुलनामा केहि राम्राे…

नेपालले एकदिवसिय मान्यता पाएकाे एक बर्ष पुरा, दिपेन्द्र ऐरीकाे त्याे प्रदर्शन…

नेपालले अन्तराष्ट्रिय मान्यता पाएकाे एक बर्ष पुरा भएकाे छ । अाजकै दिन नेपालले जिम्बावेमा भएकाे प्रतियाेगितामा नेपालले पपुवा न्युगिनीलाइ हराउँदै चार बर्षका लागि एकदिवसिय मान्यता पाएकाे थियाे । याे विचमा नेपालले खासै धेरै अन्तराष्ट्रिय सिरीज…

पुरूष र महिला खेलाडी पुरस्कार भिन्नताकाे विश्वब्यापी बहस, नेपालमा खै चासाे देखाएकाे ?

महिला र पुरुष खेलाडी बीचको पारिश्रमिकलाई किन असमान भनेर विश्वभर ठुलो बहसमात्र होइन काुननी उपचारको बाटोमा समेत केहि देशका खेलाडी लागिसकेका छन । पुरुष खेलाडीले पाउने पुरस्कार र महिला खेलाडीले पाउने पुरस्कारमा आकाश जमिको फरक किन यो प्रश्नले…