Browsing Category

Feature

भारत्ताेलनकाे भार र काखमा बच्चा (भिडियाे)

खेलकुदमा लागेपछि राष्ट्रिय स्तरमा पदक जित्न र अन्तराष्ट्रिय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने चाहना कसको हुँदैन र, यसका लागि खेलाडीले कति दुःख र हन्टर खानुपर्छ त्यसका धेरै उदाहरणहरु हामीले खेलकुदमा देखेका र सुनेका छौ । खेल्दै गर्दा कसैले…

भद्रगोलका विच, सफलताको ‘ट्याग’ झुड्याउने प्रयास

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उचित प्रचारप्रसार र राम्रो समन्वयको अभावमा हरेक दिन प्राय सबै खेलले दर्शक पाउन सकेन । छिटपुट एक दुई खेलबाहेक सबै खेलमा दर्शक प्राय शुन्य नै थिए । फुटबल, क्रिकेट र करातेमा छिटपुट दर्शक…

खेल कुनै नहुने भएपछि, के का लागि २४ कराेड खर्च ?

बर्षोपछि नेपालगञ्ज रंगशालाले नयाँ स्वरुप पायो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बाहानामा महेन्द्र रंगशालाको मैदान हरियो देख्निछ भने छेउमा प्याराफिटले आकर्षक देखिन्छ । तर यो यतिका लागि मात्र काम लागेको छ । नेपालगञ्ज जाने जो कोही यो…

२०४५ साल पछि पुर्नजीवन पायो बेलझुण्डी रंगशालाले

दाङको तुलसीपुरदेखि सात किलोमिटर पूर्वमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय नजिकै रहेको बेलझुण्डी रंगशालाले ३१ वर्ष पछि पुर्नजीवन पाएको छ । २०४५ सालमा १५ विघा जग्गामा बहुउद्देश्यि रंगशाला बनाउने लक्ष्य अनुसार जग्गा…

‘विचारा’ नेपालगञ्जकाे हक्की

नेपालगञ्ज, यो ठाँउ खेलकुदमा दुई किसिमले बढि परिचित छ । एक महिला क्रिकेटको उर्वर भूमी,अर्को हक्की खेलाडी उत्पादन गर्ने हवका रुपमा । करीव एक दशक अगाडी नेपालमा हक्कीको हबका रुपमा चिनिने क्षेत्र थियो नेपालगञ्ज । राष्ट्रिय टिममा पनि…

आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन (फोटो फिचर)

प्रदेश पाँचको नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । ‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित गत चैत २७ गतेदेखि जारी आठौं राष्ट्रिय खेलकुदलाई नेपालगञ्जको…

तयार भयाे आठौंको उद्घाटनका लागि महेन्द्र रंगशाला (फाेटाे फिचर)

आठौंको उद्घाटनका लागि रातारात नेपालगञ्जकाे महेन्द्र रंगशाला तयार पारिएकाे छ । अाज साँझ साढे ५ बजे राष्ट्रपतिबाट उद्घाटन हुने प्रतियाेगिताका लागि तयारी पुरा भएकाे छ । हेराै यस्ताे देखियाे मैदान

कल्पना गर्नुस त, बैशाखीको सहाराले फुटबल खेल्ने !

म्यानमार, १ वैशाख । म्यानमारको यांगुनका कुआंग खात लिन १६ वर्षका भए । उनको दायाँ खुट्टा खराब छ । जसका कारण उनी बैशाखी लिएर हिँड्छन् । तर उनी राम्रो फुटबल खेल्छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । वैशाखीको सहाराले हिँडे पनि फुटबल खेल्दा…

आठौ राष्ट्रिय खेलकुदः एक त खेपिनसक्नु गर्मी, त्यसमा पनि खेलाडी पाेशाकका लागि भाैतारिदै

कुनैपनि प्रतियोगिता सुरु हुनभन्दा अगाडी नै कुन खेलले कस्तो पोशाक लगाउने र कस्तो ड्रेसमा प्रशिक्षण गर्ने र खेल्ने भन्ने एकिन भइसक्नुपर्ने हो । तर आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको दुई दिन भइसक्दापनि सहभागी खेलाडीले पोशाक र खेल…

विश्वकप खेल्ने लक्ष्यका साथ नेपाली टिम मलेसियामा प्रशिक्षण गर्दै (फाेटाे फिचर)

नेपाली यू–१९ टिम यतिबेला आइसीसी विश्वक छनोटको एशिया क्षेत्रीय प्रतियोगिताका लागि मलेसियामा हरेको छ । नेपाली युवा टिम प्रतियोगिता सुरुहुन भन्दा एक साता अगाडी नै मलेसिया पुगेको हो । मलेसियाको बाताबरणमा घुलमिल हुन र प्रशिक्षणका लागि नेपाली…