Browsing Category

Feature

एशियन गेम्सको तयारीमा रहेका खेलाडीलाई परिषद्को दैनिक १४ सय भत्ता ‘निल्नु न ओकाल्नु’

नेप्लेज,१२ जेठ । इन्डोनेसियामा हुने एशियन गेम्सका लागि नेपालबाट सहभागिता जनाउने २८ खेलका खेलाडी यतिबेला विभिन्न स्थानमा बन्द प्रशिक्षणमा रहेका छन् । तर उचित स्रोत साधन र सुविधा नहुँदा खेलाडीले ठैूलो चुनौती खेप्नु परेको छ । प्रशिक्षणका लागि…

विश्वकप ट्रफी हराएको त्यो घटना, जसमा बन्यो कुकुर नायक

नेप्लेज, ११ जेठ । विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल आउन अब ३ साता भन्दा कम समय बाँकी छ । यस्तोमा विश्वकपका बारेमा धेरै रोचक पक्षहरुको चर्चा भइरहेको छ । यस्तैमा विश्वकपको इतिहासमा निकै अनौठो र आश्चार्य लाग्दो घटना हो ट्रफिको चोरी ।…

विश्वकपमा म्याराडोनाका ‘मेमोरेवल माेमेन्ट्स’

नेप्लेज, १० जेठ । विश्व फुटबलमा डिएगो म्याराडोनालाई नचिन्ने सायदै होलान् । उनले विश्व फुटबलमा दिएको योगदान र अर्जेन्टिनालाई जिताएको विश्वकप सँधै सम्झिरहनेछ । ह्यान्ड अफ गड भनेर प्रशिद्ध उनको ह्याण्ड गोललाई अहिले पनि ‘जादु’को उपमा दिइँदै…

यी हुन् विश्वकपमा प्रयोग हुने १२ रंगशाला

नेप्लेज, ९ जेठ । प्रत्येक चार वर्षमा आउने विश्व फुटबलको महामेलाको नवीन संस्करण सुरु हुन तीन साताको समय बाँकी छ । रुशका ११ शहरले विश्वकपमा सहभागी टोलीको आतिथ्य गर्नेछ । ११ शहरका १२ रंगशालामा विश्वकप अन्तर्गतका ६४ खेलहरु हुनेछन् । आगामी…

स्ट्रिट चाइल्ड विश्वकपः सडक बालिकालिकाको भविष्य निर्माणको माध्यम

नेप्लेज, ९ जेठ । फिफा विश्वकप आउन करिब तीन साताको समय बाँकी छ । तर आयोजक राष्ट्र रसियामा विभिन्न कार्यक्रम र प्रतियोगिताहरुले माहोल तताइरहेका छन् । सर्वाधिक प्रतिष्ठित विश्वकप सुरु हुनु एक महिना अघि नै रसियामा एउटा विश्वकप सम्पन्न भयो, जुन…

विश्वकप विजेताले कति पुरस्कार पाउँछन् ?

नेप्लेज, ८ जेठ । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको नयाँ संस्करण सुरु हुन २३ दिन बाँकी छ । रुसमा आगामी जुन १४ देखि सुरु हुने विश्वकप कसले उठाउला भनेर चासो सुरु भइसकेको छ । सहभागी टोलीहरु धमाधम टिम घोषणामा लागेका छन् ।…

विश्वकप विशेषः ७-१ ले स्तब्ध ब्राजिललाई जसले नयाँ आशा दिँदैछन्

नेप्लेज, ७ जेठ । म तपाईंलाई एउटा रेडियोको कहानी बताउन चाहन्छु । तर, त्यसअघि यो भन्न चाहन्छु कि मैले विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्ने २३ खेलाडीको चयन गर्न पाउनु मेरा लागि एउटा ठूलो सम्मान हो । तर, यो एक ठूलो जिम्मेबारी पनि हो ।…

को हुन् मणि शाह ? कसरी पाए ‘नेपाली म्याराडोना’को उपमा ? (भिडिओ)

नेप्लेज, ३१ बैशाख । ५१ वर्षको उमेरमा सोमबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्युवरण गरेका मणि शाह नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट प्लेमेकर हुन् । बुबा लक्ष्मण बिक्रम साह पनि फुटबलर र प्रशिक्षक भएकै नाताले सानैदेखि…

नेपाली फुटबलमा ४० बर्षपछि ‘थापा राज’ को अन्त्य

नेप्लेज, २२ बैशाख । अखिल नेपाल फुटवल संघ एन्फामा कर्मा छिरिङ शेर्पा निर्वाचत भएसंगै थापा युगको अन्त्य भएको छ । कर्माको आगमनसंगै थापाको झन्डै ४० वर्ष लामो एकलौटी प्रभावबाट एन्फा मुक्त त भएको भएको छ । कमल थापा हुदै गणेश थापासम्म पुगेर एन्फामा…

१० वर्षे ‘फुच्चे’ क्रिकेटरको आईपीएल खेल्ने सपना

नेप्लेज, १७ बैशाख । प्रदेशस्तरको यू–१६ क्रिकेट प्रतियोगिता काठमाडौंमा जारी रहँदा प्रदेश ४ बाट प्रतिनिधित्व गर्ने एकजना ‘फुच्चे’ खेलाडीले धेरैको ध्यान आकृष्ट गरे । नगरुन पनि किन १० वर्षको उमेरमा नेपाली बच्चा बल्ल क्रिकेट बुझ्न थालेको हुन्छ ।…