Browsing Category

DPL-2

डीपीएल-२, विराटनगरको पहिलो जित, रुपन्देहीको प्लेअफ यात्रा निकै कठिन

चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ भने रुपन्देहीले लगातार तेस्रो खेलमा हार ब्यहोरेको छ ।आज भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गर्यो । हारपछि रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना लगभग…

डीपीएलमा काठमाडौको लगातार दोस्रो र चौराहाको पहिलो जित

नेप्लेज, १९ चैत्र । काठमाडौ गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा लगातार दोस्रो जित निकालेको छ ।लिगको दोस्रो खेलमा काठमाडौले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा…

एक्सपर्ट कलेज प्रिमियर लिगमा प्लाटिनम र माईलस्टोन कलेज विजयी

फागुन २५ । एक्सपर्ट कलेज प्रिमियर लिगमा शुक्रबार भएको खेलमा प्लाटिनम कलेज र माईल स्टोन कलेज विजयी भएका छन ।प्लाटिनम कलेजले युनिग्लोव कलेजलाई ६१ रनले पराजित गर्यो ।टस हारेर ब्याटिङको निम्तो पाएको प्लाटिनम कलेजले २० ओभरमा १५६ रनमा समेटियो…

एक्सपर्ट कलेज प्रिमियर लिगमा एक्मी कलेज विजयी

फागुन २३ । एक्सपर्ट कलेज प्रिमियर लिगमा आज भएको खेलमा एक्मी कलेज टिम विजयी भएको छ ।किर्तीपुरको ल्याब स्कुलको मैदानमा भएको खेलमा एक्मी कलेजले युनिग्लोबको बी टिमलाई ३७ रनले हरायो ।टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एक्मी कलेजले निधारीत…

सिपीएलमा मोर्गनले युनिग्लोबलाई १ सय ५२ रनले हरायो

फागुन २३, काठमाडौ । एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत काठ्मान्डौं जिल्लाको छैठो दिनको पहिलो खेलमा मोर्गन कलेजले युनिग्लोब ए टिमलाई १ सय ५२ रनको भारी अन्तरले हराएको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको मोर्गन कलेजले निधारीत २० ओभरको खेलमा ६…

एक्सपर्ट कलेज प्रिमियर लिगमा केसीसी र निष्ट कलेज विजयी

एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत काठमान्डौंमा जारी प्रतियोगितामा आज केसीसी र निष्ट कलेज विजयी भएका छन ।किर्तीपुर स्थित ल्याब्रोटरीको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटि¨को गरेको कमाड कलेजले १९.५ ओभरमा १ सय २६ रन बनायो ।उसका लागि…

कुमुदिनी होम्स र सत्यवती एक्सपर्ट कलेज क्रिकेटको फाईनलमा

१२ फागुन १२, कास्की । स्याङजा बहुमुखी क्याम्पसलाई पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा शनिबार पहिलो सेमिफाईनलमा सत्यवतीले स्याङजालाई ३९ रनले…

सीपीएल क्रिकेटः कुमुदिनी होम्स र स्याङजा बहुमुखी क्याम्पस सेमिमा

फागुन ११, कास्की । कुमुदिनी होम्सले अमरसिंह माविलाई दोस्रो खेलमा पनि पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको सेमिफाईनल सुरक्षित गरेको छ ।शुक्रबार तय भएको अर्को खेलमा बर्षा बाधक बनेपछि पीएन क्याम्पसलाई रनरेटमा हराउँदै…

सत्यवती र पोखरा विश्वबिद्यालय कलेज प्रिमियर लिगको सेमिफाइनलमा

फागुन १०, पोखरा । न्यू ग्यालेक्सीबिरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै सत्यवती मावि समूह सी तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको…

सीपीएल क्रिकेटमा सत्यवती उच्च मावि विजयी

फागुन ९, कास्की । कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा बुधबार सरस्वती उच्च मावि विजयी भएको छ ।सत्यवती उच्च माविले न्यु ग्यालेक्सी उच्च माविलाई १९ रनले हरायो । पोखरामा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकोसत्यवतीले २० ओभरमा…
P