Browsing Category

Dhangadhi premier leauge DPL

दर्शकको साथले यसरी दियो आयोजकलाई नयाँ उत्साह

नेप्लेज, १ बैशाख । धनगढी प्रिमियर लिगको दोस्रो संस्करण भब्यताका साथ सम्पन्न भएको छ । पुर्वाधारका हिसावले निकै चुनौती भएपछि त्यसलाई छिचोल्दै १५ दिन सम्म धनगढीका चोक र गल्लीहरुमा केवल डिपिएलकै चर्चा भयो ।हरेक ठाउमा खेलाडी प्रदर्शन, खेलहरुको…

ललितसिंह भण्डारीले पाए गोल्डेन बुट

धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन ।प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे ।भण्डारीले सात खेलमा एक सय ८५ रन दिएका १४ विकेट…

डीपीएल-२: चाैराहाद्वारा उपाधि रक्षा, फाइनलमा काठमाडौं २१ रनले पराजित

नेप्लेज, ३० चैत । धनगढी प्रिमियर लिगको उपाधि घरेलु टिम धनगढी टिम चौराहाले रक्षा गरेकाे छ । गत संस्करणमा पनि चाैराहा च्याम्पियन बनेको थियो । फाइनलमा काठमाडौ गोल्डेन्सलाई २१ रनले हराउँदै चौराहाले उपाधि उचाल्यो ।कैलाली स्थित नेपाल प्रहरीको…

क्वालिफायर्समा काठमाडौ र महेन्द्रनगर आज फेरी खेल्दै

नेप्लेज, चैत्र २८ । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा हिजो हुने भनिएको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण स्थगित भएको थियो । जसका कारण आज फेरी खेल्नेछन ।कैलालीको प्रहरी मैदानमा  दिउँसो साढे १२…

डीपीएलमा महेन्द्रनगर क्वालिफायर्समा,अत्तरीयाको यात्रा समाप्त

महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । सिवाईसी अत्तरीयालाई १५ रनले हराउदै महेन्द्रनगरले फाइनल नजिक पुगेको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ३० रन बनायो ।…

चौराहा डीपीएलको फाइनलमा, काठमाडौ एक विकेटले पराजित

काठमाडौ गोल्डेन्सलाई एक विकेटको रोमाञ्चक जित हात पार्दै टिम चौराहा धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा नौ विकेट गुमाउदै एक सय २७ रन बनायो । काठमाडौंले आठ रन हुदा पहिलो विकेट…

पारस खड्काकाे विराटनगर किङ्स डीपीएलबाट आउट

नेप्लेज, २५ चैत । धनगढी प्रिमियर लिगमा बलियो टिम मानिएको विराटनगर किङस लिग चरणबाट नै बाहिरिएको छ ।विराटनगरको हारले अत्तरीया प्लेअफमा पुगेको छ भने महेन्द्रनगर युनाइटेडसँग क्वालिफायर खेल्ने भएको छ ।लिगको अन्तिम खेलमा विराटनगर अत्तरीयासँग…

गर या मरको खेलमा विराटनगरद्वारा अत्तरीयालाई ५६ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत विराटनगर किङसले सिवाईसी अत्तरीयालाई ५६ रनको लक्ष्य दिएको छ ।बर्षाका कारण मैदानमा पानी जमेपछि २० ओभरबाट ६ ओभरमा झारीएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेट गुमाउदै ५५ रन बनायो ।विराटनगरले २२ रन हुदा…

डीपीएलमा काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्द

चैत २५, कैलाली । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण रद्द भएको छ ।गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएकाले आजको पहिलो खेल प्रभावित भएको हो । जसका कारण दुबै…

महेन्द्रनगर डीपीएलको प्लेअफमा, मैदान हिलो हुँदा खेल रद्द

रातभरी हवा हुरी संगै आएको वर्षाका कारण धनगढी प्रिमियर लिगमा आज हुने भनिएको महेन्द्रनगर र अत्तरीया विचको खेल रद्द भएको छ । मैदानमा पानी जमेकाले खेल नभएपछि दुबै टिमले अंक बाढेका छन ।गएराति हावाहुरीसगै भारी बर्षा भएपछि मैदानको पिच भिज्नुका…