Browsing Category

Cricket

पाकिस्तानलाई टी-२० श्रृखंला

न्युजिल्याण्ड विरुद्धको तीन खेलको श्रृखंला पाकिस्तानले दुई एकले आफ्नो पक्षमा पारेको छ । गएराति भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा पाकिस्तान १८ रनले विजयी भयो । न्युजिल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६…

५ खेलको श्रृखंलामा इग्ल्याण्ड ४-१ ले विजयी

अष्ट्रेलिया विरुद्धको पाँचौ तथा अन्तिम एकदिवसिय खेलमा इग्ल्याण्ड १२ रनले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रृखंला चार एकले जितेको छ । पर्थमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टिम इग्ल्याण्ड ४७ ओभर पाँच बलमा…

नेपाली पत्र पत्रिकामा सन्दीपले यसरी पाए स्थान

माघ १५ । नेपाली लेग स्पिनर सन्दीप लामीछाने आईपिएल क्रिकेटकालागि दिल्ली डियर डेभिल्समा आबद्ध भएपछि नेपालमा प्रकाशित सवै जसो पत्र पत्रिकाले उनको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएका छन् । कान्तिपुर दैनिकले पहिलो पृष्ठमा चार कोलमको समाचार…

आईपीएलका महङ्गा र बिक्री नभएका स्टार खेलाडी

इन्डियन प्रिमियर लिगका लागि भएको खेलाडी अक्सनले विश्व क्रिकेटमा एक किसिमको तहल्का नै ल्यायो । केहि स्टार खेलाडी विक्री हुन सकेन भने केहि खेलाडीले अाश्चार्यजनक रकम पाए । इङग्ल्याण्डका बेन स्टोक्स लगातार दुई सिजन महँगा खेलाडी बने भने…

सन्दिपको गृहनगरमा दिपावली

माघ १४, चितवन । अार्इपीएलमा पुग्न सफल भएपछि सन्दिप लामिछानेको गृहनगर चितवनमा दिपावली गरेर खुसीयाली मनाइएको छ । चितवनस्थित भरतपुर क्रिकेट क्लबले आयोजना गरेको उक्त दिपावलिमा सयौं समर्थकहरुको उपस्तिथि रहेको थियो । स्थानिए…

“अार्इपीएलमा छनाेट हुने झिनाे अाशा थियो” : सन्दिप

माघ १४, काठमाडाैं । अार्इपीएलमा छनाेट भएपछि नेपाली युवा स्पीनर सन्दिप लामिछानेले खुसी ब्यक्त गरेका छन् । हाल युएर्इमा रहेका सन्दिपले अक्सनकाे सुचिमा आफ्नो नाम परेपछि छनाेट हुने झिनाे अाशा रहेको प्रतिक्रिया दिएका छन् । यो सफलतालार्इ…

खुकुरी च्यालेञ्जर्स कपमा शान्तिनगर र केसीटीसी विजयी

माघ १४, काठमाडौं । काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार शान्तिनगर युथ क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसी विजयी भएका छन् । मुलपानी स्थित क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा शान्तिनगरले…

आर्इसीसीको बैठक विना निस्कर्ष टुङगियो, भोली फेरी बस्ने

माघ १४, काठमाडाैं । नेपाली क्रिकेटको विवाद समाधानका लागि बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल र सल्लाहकार समिती विचको बैठक आजका लागि विना निस्कर्ष टुङगिएको छ । नेपाल क्रिकेट संघ क्यानको विधान संसोधनमा असन्तुष्टी जनाएको आइसीसीका प्रतिनिधी र…

आइपिएलमा कुन टिमले कति खर्च गरे जानौं

माघ १४ । चर्चित क्रिकेट प्रतियोगिता आइपिएलका लागि खेलाडी अक्सन सकिएको छ । यो सिजनमा इङल्याण्डका बेन स्टोक सबै भन्दा महङगा खेलाडी बने भने बलरमा भारतीय जयदेव बने । कुन टिमले कति रकम खर्च गरे र कति खेलाडी अनुबन्ध गरे हरौ सुचि सहित…

सन्दिपलाई बधाईको ओइरो को को ले के भने

इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप छनोट भएपछि उनलाई बधाईको ओइरो लागेको छ । सन्दिपको सफलतामा नेपालीहरु त खुसी नै छन साथै विश्वभरका मिडिया र क्रिकेटरहरुले पनि सोसियल साइटमा बधाई दिएका छन।