Browsing Category

Cricket

भारतीय महिला टिमको प्रशिक्षकका लागि शुक्रबार अन्तर्वार्ता

नेप्लेज, २४ साउन । भारतको महिला टिमको प्रशिक्षका लागि शुक्रबार अन्तरवार्ता हुने भएको छ । महिला टिमका सिनियर खेलाडीले तत्कालिन प्रशिक्षक तुषार अरौठेको प्रशिक्षण प्रति असन्तुष्टि जनाएपछि उनले राजीनामा दिएका थिए । त्यसपछि अन्तरिम…

नेपाली यू–१९ टोलीले भारतमा एकदिवशीय सिरिज खेल्ने

नेप्लेज, २४ साउन । नेपाली यू–१९ राष्ट्रिय टोलीले भारत र पाकिस्तान सम्मिलित टोलीसँग एकदिवशीय सिरिज खेल्ने निश्चित भएको छ । चार टोली सम्मिलित सिरिज खेल्न भारतले नेपाललाई प्रस्ताव गरेको थियो । भारतले आयोजना गर्ने सिरिजमा भारत र…

क्यारेबियन प्रिमियर लिगमा शुक्रवार सन्दिप खेल्ने

नेप्लेज, २४ साउन । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा सेन्ट किट्स एण्ड नभिस पेट्रियस र गुयना एमेजोन वारियर्स भिड्दैछन् । यो खेल नेपाली समय अनुसार शुक्रबार पौने ४ बजे शुरुहुने छ ।  दुवै…

क्यारेबियन पिमियर लिगमा त्रिनबागोको विजयी शुरुवात

नेप्लेज, २४ साउन । क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा त्रिनबागो नाइटराइडर्ससले विजयी शुरुवात गरेको छ । पोर्ट अफ स्पेनमा आजदेखि शुरु भएको खेलमा त्रिनबागोले सेन्ट लुसिया स्र्टासलाई १ सय रनले पराजित गरेको हो । टस हारि पहिला ब्याटिङ…

चौथो एकदिवसीयमा श्रीलंकालाई ३ रनको जित

दक्षिण अफ्रिकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा श्रीलंका डिएल मेथड अनुसार ३ रनले विजयी भएको छ । पाँच वटा एकदिवसीय क्रिकेट अन्र्तगत श्रीलंकाले ३–१ बनाएको छ । यसअघि लगातार ३ वटा एकदिवसीय क्रिकेट हारेको श्रीलंकाले सिरिज गुमाएपनि हारको अन्तर…

एशिया कप तयारीका लागि भारतीय व्याटिङ प्रशिक्षक नेपाल आउने

नेप्लेज, २३ साउन । एशिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ नेपाल आउने भएका छन् । नेपालको सिफारिसअनुसार आईसीसीले एशिया कप तयारीका लागि उनलाई नेपाल पठाउने तयारी…

खेलाडी वर्गिकरणमा असन्तुष्टी जनाउँदै माेहम्मद हफिज सन्यासकाे मुडमा

नेप्लेज, २३ साउन । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले नयाँ नियम ल्याएपछि सिनियर खेलाडीहरु रिसाएका छन् । पीसीबीले पाकिस्तानी क्रिकेट खेलाडीहरुलाई पाँच श्रेणीमा विभाजन गरेपछि केही सिनियर खेलाडीहरु असन्तुष्ट बनेका हुन् । पछिल्लो समयमा मोहम्मद…

टी टेन क्रिकेटलाई आईसीसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले ‘टी टेन’ क्रिकेटलाई आधिकारिक मान्यता दिएको छ । योसँगै दोस्रो संस्करण २३ नोभेम्बरदेखि युएईको सारजाहमा आयोजना हुने छ । आईसीसीको मान्यतापछि नोभेम्बरमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिम सहभागि हुने…

दक्षिण अफ्रिकाको कप्तानमा कक र डुमेनी आए

नेप्लेज, २२ साउन । दक्षिण अफ्रिकाका क्वीन्टन डी कक र जेपी डुमेनीलाई एकदिवसीय अन्तर्राष्टिङ श्रृङ्खला र टी ट्वान्टी श्रृङ्खलाको कप्तान तोकिएको छ । श्रीलंकाविरुद्धको बाँकी एदिवसीय र टी ट्वान्टीकालागि उनीहरुर्ला कप्तानको जिम्मेवारी दिइएको हो…

बंगलादेशलाई टी–२० सिरिज

नेप्लेज, २१ साउन । वेस्टइन्डिजलाई तेस्रो टी – २० क्रिकेटमा १९ रनले पराजित गर्दै बंगलादेशले २–१ ले सिरिज जितेको छ । एकदिवसीय क्रिकेटको सिरिज पनि हात पारेको बंगलादेशले टी ट्वान्टीमा पनि वेस्टइन्डिजलाई पराजित गरेको हो । तेस्रो खेलमा…