Browsing Category

Cricket

करणलाई नगरपरिक्रमा सहित गृहजिल्लामा सम्मान

जिम्बाबेमा हुने एक दिवशीय विश्वकप क्रिकेट छनोटमा पुर्याउन नायक बनेका करण केसीलाई उनको गृह जिल्ला बागलुङमा भब्य स्वागत गरिएको छ । प्रतियोगितामा केसीले पुर्याएको योगदानको कदर गर्दै बागलुङ नगरपालिकाले वाजागाजा सहित नगर परिक्रम गरायो ।…

डिपिएलको अक्सन भोली, राम्रा खेलाडीमाथि सबै टिमको अाँखा

धनगढी प्रिमियर लिगको दोस्रो सस्करणको खेलाडी अक्सन भोली हुदैछ । काठमाडौको अन्नपुर्ण होटेलमा विशेष समारोह विच हुने अक्सन विहान साढे ७ बजेबाट सुरु हुनेछ। डिपिएलका लागि कुल दुई सय भन्दा बढी खेलाडीको अक्सन हुनेछ । जसमा खेलाडी दर्ताबाट १९२ र १२…

महिला राष्ट्रिय क्रिकेटको तयारी पुरा, विजेताले ५ लाख पाउने

भोली देखि कैलालीको धनगढीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको तयारी पुरा भएको छ । धनगढीको वोराडाडी स्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मैदान मर्मत, खेलाडीका लागी आवास लगायतको तयारी पुरा भएको…

प्रधानमन्त्रीसमक्ष पारसको आग्रह– क्रिकेट विवाद सल्टाउन पहल गरियोस्

फागुन ७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवाका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बन्न सफल…

नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ३ लाख

काठमाडौ ७ फागुन ।  सरकारले आईसीसी डिभिजन वानमा उक्लिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपाली राष्ट्रिय टोली हालै नामिवियामा भएको डिभिजन टुमा उपविजेता बन्दै वानमा उक्लिएको थियो । डिभिजन…

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिम घोषणा

फागुन ६, काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रतियोगिता फागुन २० देखि जिम्बाबेको हरारेमा सुरु हुनेछ । आईसीसी प्रतिनिध अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५…

करणको स्मरणमा क्यानडाबिरुद्धको त्यो इनिङ…

फागुन ६, काठमाडौं । 'आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेल । ६ पटक विश्वकप खेलिसकेको क्यानडाबिरुद्धको त्यस खेलमा नेपालले ४२.१ ओभरमा ९ विकेट गुमाइसकेकाे थियाे। क्यानडाका तीनजना खेलाडीहरु बाउण्ड्री रोपनजिकै राष्ट्रिय…

धनगढी प्रिमियर लिगमा २ सय बढी खेलाडी, अक्सन ९ गते

फागुन ६, काठमाडाैं । कैलालीको धनगढीमा आगामी चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । आयोजकका अनुसार क्रिकेट खेलाडी संघसँगको सहकार्यमा नामावली फाइनल गरी…

विमानस्थलमा गुञ्जियाे, ‘याे जित कसकाे ? नेपालकाे !’ (भिडियो)

फागुन ६, काठमाडौं । आईसीसी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार साँझ स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा शनिबार राति ९…

टिमसँग शरद किन नेपाल फर्किएनन् ?

नामिवियामा भएको डिभिजन २ बाट विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टिम स्वदेश फर्किदा उसका महत्वपुर्ण सदस्य शरद भेषवाकर भने टिमसँग फर्किएनन् । नामिवियाबाट टिमसँग आबुधावीसम्म आएका शरद त्यहाँबाट अमेरीका उडेका छन । डिभिजन २ मा खासै चाख…