Browsing Category

Cricket

वेस्टइन्डीज बिरुद्ध एकदिवसीय श्रृंखलाका लागि श्रीलंका टीम

वेस्टइन्डीज बिरुद्धको ३ खेलको एकदिवसीय श्रृंखलाका लागि श्रीलंका टीमको घोषणा गरेकाे छ । १५ सदस्यीय टीमको कप्तान दिमुथ करुणारत्नेले गर्ने भएका छन् । थिसारा परेरा लामो समयपछि टीममा फर्किएका छन् । चाेटका कारण दनुष्का गुनातिलले यस श्रृंखलामा भाग…

नेपालमा भएकाे सिरीजमा ‘इलिगल’ बलिङ गरेकाे भन्दै अमेरिकी बलर पटेल प्रतिबन्धित

अमेरीकी क्रिकेटर निसर्ग पटेललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बलिङमा प्रतिबन्ध लगाएको छ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल र ओमान विरुद्धको त्रिकोणात्मक सिरीजका बेला पटेलको बलिङ एक्सन अनाधिकृत रहेको भन्दै…

कर्पाेरेट सुपर सिक्सेसकाे उपाधि कामना बैंकले जित्याे

माछापुच्छ्रे बैक कर्पोरेट सुपर सिक्सेसको उपाधि कामना विकाश बैकले जितेको छ । पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको कामनाले फाइलनमा भारतीय दुतावासलाई आठ रनले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा कामनाले उत्कृष्ट बलिङ गर्दा जित…

अझै ३ वर्ष क्रिकेट खेल्ने योजनामा बिराट कोहली

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले अझै कम्तिमा तीन वर्ष र तीन ढाँचाहरुमा क्रिकेट खेल्ने बताएका छन् । त्यसपछि कुनै एक फम्र्याटबाट सन्यास लिने बारेमा सोच्न सक्ने उनले बताए । आउने तीन वर्षमा द्ुई टी २० विश्वकप र एक ५० ओभरको विश्वकप…

नील वाग्नरले भारतबिरुद्धको पहिलो टेस्ट नखेल्ने

न्युजिल्यान्ड क्रिकेट टीमलाई भारत बिरुद्ध पहिलो टेस्ट खेल भन्दा पहिला ठूलो झट्का लागेको छ । तिब्र गतिका बलर नील वाग्नरले पहिलो खेल नखेल्ने भएका छन् । नयाँ बच्चाको जन्म भएका कारणले वेलिंग्टन टेस्ट म्याचमा उनले भाग लिन नपाउने भएका छन् ।…

आइसीसीसँग रूष्ट भारतीय क्रिकेट बाेर्ड

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आफुलाई बेवास्ता गरेको भन्दै भारतीय क्रिकेट बोर्ड बीसीसीआइ रुष्ट भएको छ । आइसीसीले सन् २०२३ देखि ३१ सम्मको आफ्नो इभेन्टको राइट्सको साइकलमा को को कार्यक्रम होष्ट गर्न इच्छुन छन भनेर सबै एसोसियट र फुल…

कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा

काठमाडौँमा जारी छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। एनसेल ए , कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्ब्यासी अफ इन्डिया सेमीफाइनल पुगेका छन्। बुधबार प्रतियोगिताको सेमीफाइनल र…

ग्रेट हिमालयकाे यू-१९ दुई दिवसीय क्रिकेटमा विजयी सुरुवात

दोस्रो हिमालयन क्रिकेट लिग दुई दिवशीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमीलाई सात…

कार दुर्घटनामा परे वेस्ट इन्डिजका बलर थोमस

वेस्ट इन्डिजका तिव्र गतिका बलर ओशान थेमस आइतबार जमैकामा कार दुर्घटनामा परेका छन् । तर उनलाई सामान्य चोटपटकमात्र लागेको बताइएको छ । उनका एजेन्ट मार्क नीताको मोटरबाटोमा अर्को गाडीसँगको टक्कर पछि उनी घाइते भएको र अहिले आराम गरिरहेको बताएका…

सबै भन्दा धेरै टेस्ट खेलहरू आयोजना गर्ने विश्वका चार क्रिकेट मैदानहरू

अन्तर्राष्ट्रिय क्रिकेटको शुरुवात १८४४ मा भएके थियो । यद्यपि, १८८७ मा, यसलाई टेस्ट क्रिकेटको नाम दिइयो र त्यसपछि क्रिकेटको यात्रा यहींबाट सुरु भयो। क्रिकेटको उत्पत्ति, इंग्ल्यान्डमा भयो र विश्वभरिका देशहरूमा फैलियो । टेस्ट क्रिकेट खेलको…