Browsing Category

Cricket

नेपालले अन्तिम अभ्यास खेलमा बलिङ गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भम्रण अन्तर्गतको अन्तिम अभ्यास खेलमा अहिले यूएई ‘ए’ विरुद्ध टस हारेर बलिङको निम्तो पाएको छ। दुबई स्थित आइसीसी ओभर दुई मैदानमा सुरु भएको खेलमा नेपाली टोलीको सुरुवाती एघारमा तीन परिवर्तन गरिएको छ।…

प्रेमका लागि देशै छाडेका खेलाडी जो विश्व नम्वर १ बने

माघ १९ । विश्व खेलकुदमा स्टार खेलाडीको ब्यक्तिगर र पारिवारीक जीवनका बारेमा जान्ने चाहना कसको हुदैन र । त्यसमा पनि कुनैपनि खेलाडीले आफ्नी प्रेमीका वा स्वास्नीका लागि केहि त्याग गरेमा ती खेलाडीको चर्चा छुटै हुन गर्छ । फुटबलमा खेलाडीकी…

दक्षिण अफ्रिका विरुद्ध भारतको जित, कोहलीको फेरी सतक

दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसिय खेलमा भारत ६ विकेटले विजयी भएको छ । जितसंगै भारतले ६ खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ । डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ८ विकेट गुमाउदै २६९ रन बनाएको थियो…

पाँच महिना पछि बेन स्टोकको कमब्याक

केहि दिन अगाडी मात्र इन्डियन प्रिमियर लिगको अक्सनमा सबै भन्दा महंगा खेलाडी बनेका बेन स्टोक पाँच महिना पछि पुन राष्ट्रिय टिममा फर्किएका छन । न्युजिल्याण्ड विरुद्धको पाच एक दिवसिय श्रृखंलाका लागि घोषणा गरिएको इग्ल्याण्डको १५ खेलाडीको सुचिमा…

क्रिकेटमा अफगानिस्तान कहाँ ! नेपाल कहाँ

माघ १८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तान नेपालभन्दा कान्छो हो । तर, नेपालमा क्रिकेट सुरु हुनुभन्दा करिव ८० बर्ष पहिले अर्थात सन् १८४० ताका नै बैलायती आर्मीले काबुलमा क्रिकेट खेलेको इतिहास छ । नेपालभन्दा पाँच वर्षपछि सन्…

आइसीसी भन्छ- क्यानको विवाद समाधान तिर बढेको छ

नेपाल क्रिकेट संघको विवादको समाधानको बाटो खोज्नका लागि नेपाल आएका आइसीसीका कार्यकारी प्रमुख इमरान ख्वाजाले दुबई फर्किएपछि नेपाल क्रिकेटको विवाद समाधान तिर अगाडी बढेको बताएका छन । आइसीसीले जारी गरेको विज्ञेप्तीमा ख्वाजाले यसपटकको बैठक निकै…

नेपालले यो बर्ष एसीसीका २ प्रतियोगिता खेल्ने

एशियन क्रिकेट काउन्सिलको आयोजनामा सेप्टेम्बरको पहिलो साता देखि एशिया कप छनोट हुने भएको छ । जसका लागि नेपाल सहित ६ देशविच छनोट प्रतियोगिता हुनेछ । एशिया कप छनोटमा नेपाल समुह ए मा परेको छ । जसमा नेपालसँगै हङकङ र मलेसिया रहेका छन । समुह बी मा…

खुकुरी कप क्रिकेटमा बालुवाटार र इञ्जिनियरिङ कलेज विजयी

माघ १८, काठमाडौं । काठमाडौंमा जारी खुकुरी कप क्रिकेटमा बालुवाटार क्रिकेट एकेडेमी र पुल्चोक इञ्जिनियरिङ क्लवले आआफ्नो खेलमा जित दर्ता गरेका छन् । मूलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह बीको खेलमा बालुवाटार क्रिकेट एकेडेमीले त्रिमूर्ति…

नेपाली टिमको जर्सी परिवर्तन कस्तो छ नयाँ जर्सी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि युएईमा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा नयाँ डिजाइनको जर्सी लगाएको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा नेपाली टिमको नया जर्सी रहेको छ । नयाँ जर्सीमा मुख्य भाग रातो रंगको छ भने किनारको आकासे…

खुकुरी कप क्रिकेट क्रिकेटमा आर्मी र ग्रेट हिमालयको जित

माघ १७, काठमाडाै‌ं । भूपेन्द्र थापाले शतकीय पारी खेलेपछि काठमाडौंमा जारी खुकुरी कप क्रिकेटको समूह सी त्रिभुवन आर्मी क्लवले पहिलो जित दर्ता गरेको छ । मूलपानी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ओभरमा २…