Browsing Category

Cricket

श्रीलंकाका प्रशिक्षक हथरुसिंघेलाई बर्खास्त गर्न खेलमन्त्रीको आदेश

कोलम्बो, ४ साउन । श्रीलंकाली टिमका प्रशिक्षक चण्डिका हथरुसिंघेलाई वर्खास्त गर्न त्यहाँका खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् । यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आईसीसी विश्वकप क्रिकेटमा…

महेन्द्रसिंह धोनीले क्रिकेटबाट लिए २ महिनालाई छुट्टी!

काठमाडौं, ४ साउन । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अबको २ महिना क्रिकेटबाट टाढा हुने भएका छन् । विश्वकप क्रिकेटबाट भारतीय टिम सेमिफाइनलमै आउट हुँदा धोनीको प्रर्दशनलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो । त्यसपछि…

टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टिम मलेसियाबाट सिंगापुर प्रस्थान

मलेसिया, ४ साउन । अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट खेल्न नेपाली टिम आज सिंगापुर पुग्दैछ । साेमबारदेखि सुरू हुने प्रतियोगिताका लागि नेपाली टिम मलेसियाबाट सिंगापुर जान लागेको हो । मलेसियामा २ साताकाे…

न्यूजिल्याण्डलाई हराएका स्टोक्सलाई न्यूजिल्याण्डर अफ द एयरको मनाेनयनमा

बेन स्टोक्सलाई वर्षको उत्कृष्ट न्यूजिल्याण्डरको उपाधि मनोनयनमा परेका छन् । फाइनल खेलमा उत्कृष्ट ब्याटिङ गर्दै समस्त न्यूजिल्याण्ड समर्थकको मन तोडेका स्टोक्सलाई न्यूजिल्याण्डकै प्रतिष्ठित अवार्डमा मनोनयन गरिएको हो । स्टोक्स १२ वर्षको…

आत्मविश्वास र जोशको मिश्रणसहित विश्वकप छनोटका लागि नेपालको तयारी पुरा

नेपालको विश्वकप खेल्ने सपना पुरा गर्नका लागि सबै खेलाडीले राम्रो मेहेनत गरेका छन, आफ्नो सतप्रतिशत लगाएर खेल्नेछौ, यस पटक फेरी विश्वकपमा स्थान बनाउने ठुलो सपना छ, जसका लागि आफ्नो जीउज्यान लगाएर खेल्नेछौ, यो भनाई नेपाली क्रिकेट टिमका कप्तान…

ग्लोबल टि–२० को बारेमा सोचेको छैन, विश्वकप छनोट महत्वपूर्णः सोमपाल कामी

तीब्र गतिका बलर सोमपाल कामी ग्लोबल टि–२० मा छनोट हुन सकेपछि निकै खुसी छन् । यसै समयमा उनले प्रायोजक पनि पाए । यी कारणले सफलताले प्रदर्शनमा थप उर्जा प्रदान गरेको छ । मलेसिया भ्रमणमा पनि सोमपालले दुई खेलमा तीन विकेट लिए । उनी नेपाली टिमका…

पवन सराफले नयाँ प्रायोजक पाए

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य पवन सराफले नयाँ प्रायोजक पाएका छन । टी २० विश्वकप एशिया छनोटका लागि मलेसियामा रहेका पवनलाई केजी कम्पनीले एक बर्षका लागि प्रायोजन गरेको हो । मलेसियामा रहेको यो कम्पनीले पवनलाई एक बर्षसम्म क्रिकेट…

रन नबनेपछि ‘लो फिल’ भएको छः ज्ञानेन्द्र मल्ल

नेपाली क्रिकेट टिमका क्लासिक ब्याट्सम्यानको परिचय बनाएका ज्ञानेन्द्र मल्ले पछिल्लो पटक केहि राम्रो लयमा नहुँदा ओलोचित भएका छन । मलेसिया विरुद्धको दुई खेलमा पनि राम्रो गर्न नसकेका ज्ञानेन्द्रले आफुले खस्किएको प्रदर्शनमा केहि आलोचित हुनु…

मलेसिया आउनुको लक्ष्य पुरा भएको र अब सिंगापुरमा केन्द्रित छौं – पटवाल

उमेश पटवाल प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि नेपालले पहिलो पटक आधिकारिक प्रतियोगिता खेल्दैछ । यसअघि ब्याटिङ सल्लाहकारका रुपमा नेपाली क्रिकेट हेरेका पटवालका लागि पनि यो प्रतियोगिता प्रतिष्ठाको विषय हुनेछ । मलेसियाको तयारी भ्रमण सकेर…

छनोटमा बलियो टिम भएकाले बढि दबाव हामीलाई छ-पारस

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि मलेसियामा तयारी भ्रमण सकेर भोली नेपाली टिम सिंगापुर जाँदैछ । १० दिने मलेसिया भ्रमणमा नेपालले घरेलु टिमसँग दुई खेलको टि–२० श्रृङ्खला पनि खेल्यो । दुबै खेल जित्दै नेपाली खेलाडीमा आत्मविश्वास पनि…