Browsing Category

National Cricket

साग पुरूष क्रिकेटः नेपालद्वारा भुटान १४१ रनले पराजित

दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक सय ४१ रनको भारी अन्तरले हराएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २०…

भुटान बिरूद्धकाे सतक २ महिनाकी छाेरीकाे नाममा समर्पित

साग अन्तर्गत पुरुष क्रिकेटमा भुटान विरुद्ध सतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले सो सतक आफ्नी दुई महिनाकी छोरीलाई समर्पित गरेका छन् । टी २० अन्तराष्ट्रिय क्रिकेटमा सतक बनाउने दोस्रो कप्तान तथा दोस्रो नेपाली खेलाडी बनेका ज्ञानेन्द्रले सतक…

भुटान विरूद्ध नेपालकाे एकै पारीमा बनेका कीर्तिमान

दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटान विरुद्धको खेलमा ४ वटा कीर्तिमान बनाएको छ । भुटान विरुद्धको खेलमा नेपालले पहिलो विकेटका लागि बनाएको साझेदारीमा नयाँ रेकर्ड बनाएको भने कप्तानका रुपमा सतक प्रहार गर्ने दोस्रो खेलाडीको रेकर्डपनि…

ज्ञानेन्द्रको शतकको मद्दतले भुटानलाई नेपालले दियो २३७ रनको लक्ष्य

काठमाडौं, १९ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान…

टी-२० मा ज्ञानेन्द्रकाे उत्कृष्ट सतक

दक्षिण एसियाली खेलकुद सागमा पुरुष क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका छन । कीर्तिपुर मैदानमा करिव ५ बर्षपछि भएको टी–२० क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्रले आक्रामक सतक प्रहार गरे । उनले ५२ बलमा पाँच चौका र आठ…

१३ औं साग : क्रिकेटमा ज्ञानेन्द्रले बनाए शतक, पारसकाे अर्धशतक

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत अहिले क्रिकेटमा नेपाल र भुटान भिडिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा टस जितेर भुटानले फिल्डिङ रोजेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले…

भुटान बिरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

साग क्रिकेटमा नेपालले अहिले भुटान बिरुद्ध खेलिरहेको छ। कीर्तिपुर क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ रोजेको छ। नेपालले करिब ५ बर्ष पछि घरेलु मैदानमा टी-२० खेल खेल्न लागेको हो। आज नेपाललाई कीर्तिमान बनाउने अवसर रहेको छ।

साग महिला क्रिकेटः नेपाल बंगलादेशसँग १० विकेटले पराजित

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराव ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्यो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९…

नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य

साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार…

महिला क्रिकेटमा बंगलादेश बिरूद्ध नेपालकाे खराव सुरूवात

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । उपाधिको दावेदार टिम बंगलादेश विरुद्ध नेपालले सुरुवात राम्रो गर्न…