बसन्त रेग्मी आउट, अाठाैं विकेट गयो
दोस्रो एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपालले ८औैं विकेट गुमाएको छ । आठौं विकेटका रुपमा बसन्त रेग्मी पेभेलियन फर्किए । उनले ९ बल खेलेर १ रन बनाएका थिए ।
त्यसअघि सातौं विकेटको रुपमा आरिफ शेख क्याच आउट भएका थिए । पिटर स्लेयरको बलमा शेख…