Browsing Category

National Cricket

मलेसिया आउनुको लक्ष्य पुरा भएको र अब सिंगापुरमा केन्द्रित छौं – पटवाल

उमेश पटवाल प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि नेपालले पहिलो पटक आधिकारिक प्रतियोगिता खेल्दैछ । यसअघि ब्याटिङ सल्लाहकारका रुपमा नेपाली क्रिकेट हेरेका पटवालका लागि पनि यो प्रतियोगिता प्रतिष्ठाको विषय हुनेछ । मलेसियाको तयारी भ्रमण सकेर…

छनोटमा बलियो टिम भएकाले बढि दबाव हामीलाई छ-पारस

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि मलेसियामा तयारी भ्रमण सकेर भोली नेपाली टिम सिंगापुर जाँदैछ । १० दिने मलेसिया भ्रमणमा नेपालले घरेलु टिमसँग दुई खेलको टि–२० श्रृङ्खला पनि खेल्यो । दुबै खेल जित्दै नेपाली खेलाडीमा आत्मविश्वास पनि…

चोटमुक्त बन्दै गरेका दिपेन्द्रले भने- ‘८० प्रतिशत फिट भएको छु, मैदानमा फर्कन आतुर छु’

दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटका उदाउँदा खेलाडी हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनैवटा क्षेत्रमा राम्रो प्रदर्शन गर्ने दिपेन्द्र अहिले आईसीसी टि–२० विश्वकप छनोटको तयारीमा छन् । मलेसियामा उनी टिमका अन्य सदस्यसँगै तयारी गरिरहेका छन्,…

२०२३ सम्म मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्छु : शरद भेषावकर

शरद भेषवाकर । नेपाली क्रिकेट टिमको खम्बा । उनको उत्कृष्ट प्रदर्शनले धेरै पटक नेपाली क्रिकेटको संकट टरेको छ । उनी नेपाली क्रिकेटका लागि उत्कृष्ट खेलाडी हुन भनेर तपाईलाई भनिरहनु पर्ला जस्तो हामीलाई लाग्दैन । किन भने उनले नेपाली क्रिकेटमा धेरै…

विश्वकप छनोट: सन्दिपको तयारी, बलिङ र फिल्डिङका साथै ब्याटिङमा पनि जोड (भिडियो)

सिंगापुरमा हुने आइसीसी टी २० विश्वकप एशिया छनोटका लागि नेपाली टिम यतिबेला अन्तिम तयारीमा ब्यस्त रहेको छ । यो प्रतियोगिताको उपाधि जितेर ग्लोबल छनोटमा स्थान बनाउने ध्यानमा सबै खेलाडी रहेका छन । यस्तैमा सन्दिप लामिछानेपनि आफुलाई यो…

श्रीलंकन युवा बलर विरुद्ध नेपाली खेलाडी ब्याटिङमा उत्रदा (भिडियोमा)

सिंगापुरमा हुने आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि नेपाली टिमको तयारी अन्तिम चरणमा पुगेको छ । सिंगापुर पुग्नु अगाडी मलेसियामा १० दिनको प्रशिक्षण क्याम्प राखेको नेपाली टिमले मलेसियासँग दुई वटा खेल खेलको थियो । त्यसपछि थप अभ्यासमा…

प्रदिपलाई प्रमाणित गर्ने अन्तिम अवसर हुन सक्छ विश्वकप छनोट (भिडियो)

नेप्लेज, ३१ असार । प्रदिप ऐरी  यो नाम नेपाली क्रिकेटमा एउटा विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित छ । उमेर समुह देखि नै नेपाली क्रिकेटमा विस्फोटक खेलाडीको पहिचान बनाएका प्रदिपको सिनियर लेभलमा भने निकै उताडचडाव पुर्ण ग्राफ रहेको छ । नेपाली…

विश्वकपको एशिया छनोटका लागि नेपाली टिमको तयारी अन्तिम चरणमा (भिडियो)

सिंगापुरमा २२ तारिखदेखि हुन लागेको आईसीसी टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिम अभ्यासका लागि अहिले मलेसियामा छ । त्यहाँको किनरारा ओभल मैदानमा मलेसियन क्रिकेट टिमसँग टी–२० सिरिज खेलेको नेपालले त्यसमा क्लीन स्वीप गरेको थियो । सोही…

नेपालका ओपनर बलर सोमपाल र करणको तयारी

नेपालका उत्कृष्ट अलराउण्डमध्येका एक हुन, सोमपाल कामी । तीब्र गतिमा बलिङ गर्ने क्षमताका कारण नै उनले नेपाली टिममा स्थान बनाएका हुन् । उनी बलिङमा त उत्कृष्ट छँदै छन्, ब्याटिङमा पनि उत्कृष्ट छन् । आवस्यक परेको खण्डमा उत्कृष्ट ब्याटिङ गर्दै…

२२ तारिखदेखि शुरु हुने टी–२० विश्वकप छनोटका लागि नेपालको तयारी २२ फोटोमा

मलेसिया, ३१ असार । सिंगापुरमा २२ तारिखदेखि हुन लागेको आईसीसी टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिम अभ्यासका लागि अहिले मलेसियामा छ । त्यहाँको किनरारा ओभल मैदानमा मलेसियन क्रिकेट टिमसँग टी–२० सिरिज खेलेको नेपालले त्यसमा क्लीन स्वीप…