Browsing Category

National Cricket

करण केसीले दिलाए पाँचौ सफलता

युएईविरुद्ध नेपालका करण केसीले पाँचौं सफलता दिलाएका छन् । करणले ४५ रन बनाएका चुन्डोपिल रिजवानलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका हुन् । करणाकाे याे ब्यक्तिगत दाेस्राे विकेट हाे ।

४० ओभरसम्म नेपाललाई चौथो सफलता युएईका अनवरले बनाए अर्धशतक

नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो पारिको ४० ओभरको खेल सकिएको छ । टस जिति पहिला फिल्डिङ गरेको नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट लिएको छ । युएईले १४० रन बनाएको छ । सुरुमै दुई विकेट लिएर दबाबमा राखेको…

३० ओभरमा नेपालले लियो ४ विकेट युएईले बनायो ८३ रन

युएईविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले ३० ओभर बलिङ गर्दा ४ विकेट लिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले अहिलेसम्म ४ विकेटको नोक्सानीमा ८३.रन बनाएको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरको बलिङ लिएर आएका थिए ।…

युएईले बनायो इतिहासकै दोस्रो कम पावरप्ले स्कोर

युएई भ्रमणमा रहेको नेपालले घरेलु टिमलाई पहिलो पावरप्लेमा दुई विकेटको क्षतिमा १४ रनमा रोक्यो । यो स्कोर एक दिवशीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ । पावर प्लेमा सबैभन्दा कम स्कोरको रेकर्ड भने…

सन्दिप लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता

युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सन्दिप लामिछानेले तेस्रो सफलता दिलाएका छन् । नेपालको २० औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले चौथो बलमा गुलाम सब्बेरलाई एलबीडब्लू आउट गरेका हुन् । अहिलेसम्म नेपालका…

१६ ओभरमा युएईको ३९ रन नेपालकाे हातमा २ विकेट

नेप्लेज । युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा नेपालले अहिलेसम्म २ विकेट लिएको छ । नेपालका सोमपाल कामी र करण केसीले सुरुआति २ विकेट लिए पनि अहिले युएईले सम्हालिएर खेल्ने प्रयास गरेको छ । युएइका मोहमद उस्मान र गुलाम सब्बेर…

सन्दिप जोराले गरे राष्ट्रिय टिमबाट डेब्यु

नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा टस जितेर पहिला बलिङ गर्ने भएको छ । यस्तै युवा खेलाडी सन्दीप जोराले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका जोरा सहित ४ जना युवा खेलाडीहरु यस पटक…

नेपाल र युएईबीचको निर्णायक एक दिवसीय खेल जारी

आईसीसीले नेपाललाई ४ वर्षका लागि मान्यता दिएपछि अहिले नेपालले  दोस्रो सिरिज खेलिरहेको छ । नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि सोमबार  यूएईविरुद्ध…