अभिनास बोहोराको सानदार डेब्यु
काठमाडौं, १७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिममा डेव्यु गरेको अभिनास बोहराले सानदार प्रदर्शन गरेका छन् । यूएईविरुद्ध टी–२०मा डेब्यु गरेका अभिनासलले ४ ओभर बलिङ गर्दा महत्वपूर्ण एक विकेट हात पारे ।
उनले ३६ रन खर्चिएर १ विकेट लिए । अबिनासले…