Browsing Category

National Cricket

टी–२० विश्वकप एसिया छनोटमा नेपाल र कतार भिड्दै

सिंगापुर, ७ साउन । सिंगापुरमा शुरु भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मंगलबार नेपाल र कतार भिड्दै छन् । नेपालले यस प्रतियोगिताको उच्च वरियतामा रहेकाले शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ । सिंगापुरमा शुरु…

गाैतम बुद्ध र‌ंगशालाकाे निर्माण कार्य म‌ंगलबारदेखि शुरु हुने

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि…

यूएईमा हुने विश्वकप ग्लोबल छनोटको मिती पछाडी धकेलिन सक्ने !

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको आयोजनामा सिंगापुरमा भइरहेको टी २० विश्वकप छनोटबाट कुन टिमले ग्लोबल छनोटमा स्थान बनाउला भन्ने सबैको प्रश्न रहेको छ । सबै टिमको लक्ष्य शिर्ष स्थानमा रहेर अन्तिम छनोट चरणमा पुग्ने रहेको छ । यस्तैमा यो…

कतारसँग १० वर्षपछि भिड्दै नेपाल, सुखद सुरुआतको अपेक्षा

सिंगापुर, ६ साउन । नेपालले दोस्रोपल्ट आईसीसी ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यको एउटा खुट्किलोका रुपमा रहेको एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार मंगलबार बिहान…

प्रदेश पाँचद्वारा शक्ति गौचनसहित ६ क्रिकेटरलाई सम्मान

नेप्लेज, ६ साउन । प्रदेश नम्बर ५ ले आफ्नो प्रदेशका युवा प्रतिभा तथा उत्कृष्ट खेलाडी सम्मानको रुपमा ६ क्रिकेटरलाई पुरस्कृत गरेको छ । सोमबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराललगायतले ६ क्रिकेटर तथा…

ट्वान्टी-२० विश्वकप एशिया छनोटमा सिंगापुरकाे विजयी सुरुआत, नेपालको खेल भोलि

सिंगापुर, ६ साउन । आईसीसी टि–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ । सिंगापुरले कताराई ३३ रनले पराजित गर्दै सफल सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेकाे सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै…

टिमको ओपनिङ मैले नै गर्ने हो-पारस

नेप्लेज, ६ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मैदानको आकार सानो भएको र पीच पनि सुस्त भएकाले यसको फाइदा नेपालले लिन सक्ने बताएका छन् । उनले नेपालले कुन पीचमा खेल्ने हो त्यो हेरेर टिम तयार पार्ने पनि याेजना सुनाए ।…

विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनु नै प्रमुख लक्ष्य -भिडियो

सोमबारबाट सुरु हुने आइसीसी टी २० विश्वकप छनोटको एशिया क्षेत्रका लागि सहभागि पाँच वटै टिमले एउटै लक्ष्य रहेको बताएका छन । नेपालसहित कतार, मलेसिया, सिंगापुर र कुवेतका कप्तानहरुले यो प्रतियोगिता आफ्ना लागि निकै ठुलो रहेको र यसलाई जितेमा आफ्नो…

आईसीसी टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि ट्रफि पनि सार्वजनिक

नेप्लेज, ५ सिंगापुर । आईसीसी टी–२० विश्कपको एसिया छनोट सोमबारदेखि सिंगापुरमा शुरुहुँदै छ । प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोविन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल…

ज्ञानेन्द्रले रोहितलाई ब्याटिङमा दिएको टिप्स (भिडियो)

नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल एक अनुभवी खेलाडीका साथै युवा खेलाडीलाई प्रोत्साहन गर्ने खेलाडी पनि हुन । उनले आफुले जानेको कुरा युवा खेलाडीलाई सिकाउन पछि हट्दैनन् । यस्तैमा सिंगापुरमा सोमबारबाट सुरु हुने आइसीसी टी २०…