Browsing Category

National Cricket

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले यसरी जिताए नेपाललाई (भिडियाे)

यूएईविरुद्दकाे दाेस्राे टी- २० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएकाे छ । लगातार विकेट गइरहेका बेला क्रिजमा आएका पाँचाै‌ं नम्वरमा क्रिजमा आएका दीपेन्द्र नट आउट रहँदै ४७ रन बनाए । उनी र पवन शर्राफकाबीचमा साझेदारी भएपछि नेपाल विजयी भएकाे…

यूएईविरुद्द नेपाल ४ विकेटले विजयी, सिरिजमा १-१ काे बराबरी

यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । याेसँगै नेपालले सिरिजमा १- १काे बराबरी गरेकाे छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । नेपालको जितमा…

नेपाललाई पाँचौं झड्का, सन्दीप जोरा चल्न सकेनन्

यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा सन्दीप जोरा आउट भएका छन् । ७ बल खेलेका जोरा १ रन बनाएर आउट भए । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र पवन शर्राफ रहेका छन् । त्यसअघि एक इनबाट राम्रो…

नेपाललाई चौथो झड्का, करण केसी २० रन बनाएर आउट

यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाउन पुगेको छ । एक इनबाट राम्रो प्रर्दशन गरिरहेका करण केसी २० रन बनाउँदै आउट भए । पहिलो बिकेट खसेपछि मैदान आएका करणले २२ बल खेल्दा २ चौका र एक छक्का प्रहार गरे । उनी इमरान हैदरको…

नेपाललाई तेस्रो झड्का, ज्ञानेन्द्र पनि पेभेलियन फर्किए

यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाउन पुगेको छ । ज्ञानेन्द्र मल्ल र करण केसीले २६ रनको साझेदारी गर्दै नेपाललाई लयमा ल्याउने प्रयास गरिरहेका बेला मल्ल ६.१ ओभरमा सुल्तान अहमदबाट आउट भए । मल्लले १३ बल खेल्दै ७ रन…

मैदानकाे क्षमताकाे कमीले नेपालकाे खेल हेर्न पाएनन् दर्शकले (भिडियाेसहित)

पहिलो एकदिवसिय खेलमा पराजित भएपछि दोस्रो खेलमा जित्नै पर्ने दबावका साथ नेपाली टिम खेलिरहदा खेल हेर्न आउने दर्शकका लागि भने ठुला सास्ती भएको छ । आइसीसीको मुख्यालय रहेको एकेडेमी ओभल मैदानमा नेपालको खेल हेर्न आएका दर्शक गेटबाट भित्र छिर्न…

पाँच ओभरमा नेपालले बनायो १९रन, २ विकेट गुम्याे

यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले सम्हालिएर ब्याटिङ गर्ने प्रयास गरिरहेको छ । पहिलो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई गुमाएको नेपालले ९ स्कोरबोर्डमा ९ रन हुँदा प्रदीप ऐरीलाई गुमाएको थियो । त्यसपछि करण केसी र ज्ञानेन्द्र…

नेपाललाई दोस्रो झड्का पारस र प्रदीप आउट

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुआत गरेको छ । नेपालका ओपनर ब्याट्सम्यान पारस खड्का आउट भएका छन् । उनी पहिलो बलमै आउट भए । उनी जोहर खानको बलमा शैमान अनवारबाट क्याच आउट भए । त्यसपपछि अर्का ओपनर प्रदीप ऐरी पनि…

नेपाललाई पहिलो झड्का पारस खड्का आउट

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुआत गरेको छ । नेपालका ओपनर ब्याट्सम्यान पारस खड्का आउट भएका छन् । उनी पहिलो बलमै आउट भए । उनी जोहर खानको बलमा शैमान अनवारबाट क्याच आउट भए । क्रिजमा अहिले प्रदीप ऐरी र करण केसी…

नेपाललाई नवौैं सफलता, सिपी रिजवान आउट

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका अभिनास बोहराले नेपाललाई नवौं सफलता दिलाएका छन् । उनले १८.२ ओभरमा ४४ रन बनाएर खेलिरहेका यूएईका ओपनर सिपी रिजवानलाई क्याच आउट गराए । अभिनासले योसँगै तीन विकेट लिएका हुन् । त्यसअघि यूएईका मोहमद सुल्तान ४ रन…