Browsing Category

National Cricket

एसीसीकाे अध्यक्षमा नजमुल मनाेनीत, साधारणसभामा नेपालबाट अशाेकनाथ सहभागी

हाल निलम्बनमा हरेको नेपाल क्रिकेट संघको क्यानको महासचिव असोकनाथ प्याकुरेलले एशियन क्रिकेट काउन्सिलको बार्षिक साधारण सभामा सहभागिता जनाएका छन । पाकिस्तानको लाहोरमा भएको उक्त सभामा एसीसीका सबै सदस्य राष्ट्रको सहभागिता रहेको थियो । जसमा…

सेन्चुरी सुपर सिक्सेस क्रिकेटकाे ट्रफि सार्वजनिक

सेन्चुरी बैकको प्रायोजन तथा एसएस इभेन्टस्को आयोजनामा हुन लागेको कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफि सार्वजनिक गरिएको छ । कुल २३ टिमको सहभागिता रहेको प्रतियोगिता आउदो सोमबारबाट किर्तीपुर मैदानमा हुनेछ ।…

इपीएलमा चितवनबाट अायरल्याण्डका पाउल स्ट्रलिङले खेल्ने

आसन्न एभेरेष्ट प्रिमियर लिगमा सहभागि ६ वटा टिमले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया तिब्र पारेका छन । यस्तैमा चितवन टाइगर्सले आयरल्याण्डका पाउल स्ट्रर्लिङलाई अनुबन्ध गरेको छ । मंसिर २२ गतेबाट हुने प्रतियोगिताका लागि चितवनले तीन जना…

मणिग्राम किङ्ग तिलोत्तमा प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा

मणिग्राम किङ्ग रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवजिवन क्लवको खेल मैदानमा आज भएको खेलमा एनएससिए टाईगर्सले नुसी वारिर्यसलाई ५ विकेटले पराजित गर्यो । समुह बी बाट मणिग्राम किङ्ग…

इपिएलमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जेर खेल्ने

मंसिर २२ गतेबाट हुँने एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजबाट स्कटल्याण्डका केइल काेट्जर र खेल्ने भएका छन । ६ वटा फ्रेन्चचाइज टिमको सहभागिता हरेको प्रतियोगिताका लागि पोखराले केलीलाई विदेशी खेलाडीको कोटामा ल्याउन लागेको हो । यसअघि…

तिलोत्तमा प्रिमियर लिग क्रिकेटः रोयल शंकरनगर र मणिग्राम विजयी

रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्रामले विजयी भएका छन । जितसँगै दुबै टिमले चार चार अंक बनाएका छन । रोयल शंकरनगरले ज्ञानोदय गोल्ड्समाथि ८ विकेट तथा मणिग्रामले एनएससिए टाईगर्सलाई ३ रनले पराजित…

विनाेद दास डिपीएलकाे निर्देशकमा नियुक्त

रुस्लान धनगढी प्रिमियर लिगको निर्देशकका रूपमा प्रशिक्षक विनोद दास भित्रिएका छन । धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको छ । माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको…

इपिएलका लागि भैरहवाले ट्यालेन्ट हन्टकाे अावेदन खुल्ला

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि भैरहवा ग्लाडियटर्सले ट्यालेन्ट हन्टकाे आवेदन खोलेको छ । इपिएलमा टिममा सहभागि हुन इच्छुक नयाँ खेलाडीका लागि ग्लाडियटर्सले आवेदन खुल्ला गरेको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले शुक्रबारसम्मको…

युएईका नाभिद भैरहवाबाट इपिएल खेल्ने

युनाइटेड अरब इमिरेट्सका बलर मोहम्म नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन । मंसिर २२ गतेबाट हुने ईपीएलमा युएइका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन । यसअघि पाेखरामा…

न्यूजिल्याण्डकाे पाकिस्तानमाथि नाटकीय जित, सिरीजमा १-० काे अग्रता

न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान नाटकीय रूपमा पराजित भएकाे छ । एक सय ७६ रनकाे लक्ष्य पक्ष्याउने क्रममा पाकिस्तान एक सय एक सय ३० रनमा चार विकेटकाे अवस्थामा थियाे । तर त्यसपछि २० अाेभरमा मात्र ४१ रन बनाउँदा अलअाउट भएपछि उसले…