Browsing Category

National Cricket

पीपीएलका लागि बिराटनगरकाे टिममा २ पाकिस्तानी र १ भारतीय खेलाडी अनुबन्ध

पोखरा प्रिमियर लिगका लागि विराटनगर टाइटन्सले तीन जना विदेशी खेलाडीको टुंगो लगाएको छ । जसमा एक जना भारतबाट र दुई जना पाकिस्तानी खेलाडी ल्याएको छ । तीनै जना खेलाडी अलराउण्डर रहेका छन । अघिल्लो सिजनको पीपीएलमा लिग चरणबाट नै बाहिरीएको…

पीपीएलका लागि धनगढी ब्लुजले क्यानडीयन र आइपीएल खेलेका खेलाडी अनुबन्ध

पोखरामा आयोजना हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिगका लागि धनगढी ब्लुजले तीन विदेशी खेलाडीको टुंगो लगाएको छ । जसमा उसले दुई जना क्यानेडियन खेलाडी ल्याएको छ भने एक जना भारतीय खेलाडी भित्र्याएको छ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको…

पीपीएलमा काठमाडाैंबाट तीन जना भारतीय खेलाडी खेल्ने

पाेखरा प्रिमियर लिग क्रिकेटका लागि काठमाडौं गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएकाे छ । नेपाली क्रिकेटमा चिरपरिचित नामलाइ नै काठमाडाैंले टिममा ल्याएकाे हाे । जसमा काठमाडाैंले गौरव तोमर,जयकिशन कोल्सावाला र सुवोध भाटी ल्याएकाे छ ।…

बिग ब्यास लिगका लागि सन्दिप अष्ट्रेलिया प्रस्थान

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अष्ट्रेलियामा हुने क्रिकेट प्रतियोगिता बिगब्यास लिगका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन । लगातार दोस्रो सिजन बिगब्यास खेल्न लागेका सन्दिप बुधबार अष्ट्रेलिया प्रस्थान गरेका हुन । डिसेम्बर १७ तारिखबाट…

पीपीएलमा चितवनकाे प्रशिक्षकमा कटुवाल,३ बिदेशी खेलाडीकाे टुंगाे लाग्याे

आसन्न पोखरा प्रिमियर लिगमा चितवन राइनोजले राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक मनोज कटुवाललाई अनुबन्ध गरेको छ । यसअघि धनगढी ब्लुजको प्रशिक्षक रहेका मनोज यो सिजन चितवन राइनोजमा अनुबन्ध भएका छन । अघिल्लो सिजन धनगढी ब्लुजको प्रशिक्षक…

पाेखरा प्रिमियर लिगकाे तयारी धमाधम, समय कम, गर्नुपर्ने धेरै !

घरेलु क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको दोस्रो संस्करणका लागि यतिबेला पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा काम धमाधम भइरहेको छ । विभिन्न कारणले प्रतियोगिताको मिती सरेर अब पीपीएलको दोस्रो संस्करण शनिबारबाट सुरु हुँदैछ । जसका लागि…

टिकट काटेर निर्माणाधिन गाैतमबुद्ध रंगशाला अवलाेकन गर्नेकाे स‌ंख्या बृद्धि

चितवन, रासस । चितवनकाे रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र २० रुपैयाँको टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् । विभिन्न जिल्लाबाट…

पीपीएलकाे खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पाेखरा पल्टन र काठमाडाैं गाेल्डेन्स खेल्ने

पोखरा प्रिमिएर लिग फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेल आगामी २८ गतेको दिन बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । जसमा पोखरा पल्टन्स र काठमाडाैं गोल्डेन्स आमने सामने…

आइसीसी र क्यानकाे बैठक काठमाडाैंमा जारी, बिभिन्न एजेण्डामा छलफल जारी

नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी विचको बैठक हाल काठमाडौंमा जारी रहेको छ । जसमा क्यान र आइसीसी विच विभिन्न एजेन्डामा छलफल भएका छन । आइसीसीका प्रतिनिधिका रुपमा नितिशा कोठारी र इकवाल सिकन्दर काठमाडौं आएका छन…

नेपाली पुरुष क्रिकेट टिमले जित्याे काश्यपदक

दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले काश्य जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य हात पार्यो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङकाे निम्ताे पाएकाे  २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे ।…