Browsing Category

International Cricket

रंगभेद गर्नेलाई म्याच फिक्सिङकाे कानुन लगाउनु पर्छ-हाेल्डर

वेष्ट इन्डिज क्रिकेट टिमका कप्तान जेसोन होल्डरले रंगभेद र जातीय विभेद गर्नेलाई म्याच फिक्सिङको भन्दा कडा कारवाही हुनुपर्ने बताएका छन । अमेरीमा भएको घटनापछि वेष्ट इन्डिजका क्रिकेटर डारेन सामी, क्रिस गेल, ड्वायन ब्राभोले खुलेर विरोध गरेका…

काेहलीले खेलकाे परिस्थिती हेरेर खेल्ने भएकाले सफल छन-राठाैड

भारतीय क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक विक्रम राठौडले कप्तान विराट कोहली खेलको परिस्थिती अनुसार आफ्नो ब्याटिङमा परिवर्तन गर्न सक्ने खेलाडी भएको बताएका छन । राठौडले यो कोहलीको सबै भन्दा ठुलो खुबी रहेको समेत बताए । कोहली हरेक फरम्याटमा…

अब पाकिस्तानका २० खेलाडी मात्रै इंग्ल्याण्ड भ्रमणमा जाने

काठमाडौं । इंग्ल्याण्ड भ्रमणका लागि पाकिस्तानले दोस्रो पटक टिम घोषणा गरेको छ । पहिलो पटक २९ खेलाडीको लिस्ट सार्वजनिक गरेको पाकिस्तान क्रिकेट बोर्डले कोरोनाका कारण यो संख्या २० मा झारेको छ । टिममा परेका खेलाडीहरुकै टेस्ट गर्दा कोरोना पुष्टि…

पाकिस्तान टिम आज इंग्ल्याण्ड जाँदै

इंग्ल्याण्ड भ्रमणका लागि पाकिस्तान क्रिकेट टिम आज जाँदैछ । २० खेलाडीकाे टिम बिशेष बिमानमा इंग्ल्याण्डकाे म्यानचेस्टर उड्नेछ । इंग्ल्याण्ड जाने टिमकाे सूची पीसीबीले शनिबारमा सार्वजनिक गरेकाे थियाे । अजहर अलीको कप्तानीमा रहेकाे टिममा…

टिम छाेडेर अन्तेष्ठीमा गएका प्रशिक्षक सिमाेन आइसाेलेसनमा

वेष्ट इन्डिजका प्रशिक्षक फिल सिमोन्स सेल्फ आइसोलेसनमा बसेका छन । शुक्रबार उनी आफन्तको अन्त्यष्ठीका लागि टिम छोडेर गएका थिए । त्यहाँबाट फर्किएपछि उनीले आफुलाई आइसोलेसनमा राखेका छन । म्यानचेस्टरमा रहेको वेष्ट इन्डिज टिम प्रशिक्षणमा…

पाकिस्तानले इंग्ल्याण्ड भ्रमणमा २० खेलाडीकाे टिम पठाउने

पाकिस्तान क्रिकेट टिमले इंग्ल्याण्ड भ्रमणमा २० खेलाडी पठाउने भएको छ । पीसीबीले अजहर अलीको कप्तानीमा टिमको घोषणा गरेको हो । जसमा उपकप्तानको जिम्मा बाबर अजामलाई दिएको छ । आइतबार इंग्ल्याण्ड जाने पाकिस्तान टिममा यसअघि १८ जनालाई पठाउने…

पाकिस्तानी क्रिकेटरकाे दाेस्राे चरणमा ६ जनाकाे नेगेटिभ रिपाेर्ट

पाकिस्तान क्रिकेट टिममा एकै पटक १० जना खेलाडीमा देखिएको कोरोना संक्रमण दोस्रो चरणमा ४ जनामा मात्र देखिएको छ । पाकिस्तान क्रिकेट बोर्डले पहिलो चरणमा संक्रमित देखिएकाको दोस्रो पटक परिक्षण गरेको थियो । जसमा ६ जनाको रिजल्ट नेगेटिभ आएको छ ।…

दाेस्राे पटक पनि काेराेना पाेजेटिभ देखिएपछि हाफिज तनावमा

पाकिस्तानी क्रिकेट खेलाडी मोहम्मद हाफिजमा दोस्रो पटक गरिएको कारोना परिक्षण पनि पोजेटिभ आएको छ । पाकिस्तान क्रिकेट बोर्डले दोस्रो चरणमा गरेको परिक्षणमा हाफिजको पोजेटिभ आएको बताएको छ । पहिलो चरणमा १० खेलाडीमा कोरोना देखिदा हाफिजपनि त्यो…

भारतीय पूर्व क्रिकेटरले ताेडे नियम, जरिवाना ५०० रूपैयाँ

भारतमा कोरोनाको संक्रमण जारी हुँदा लकडाउनको नियम तोडेको भन्दै भारतीय पूर्व क्रिकेटर रविन सिंहलाई जरिवाना लगाइएको छ । चेन्नेईमा लकडाउनका बेला नियम उलंघन गरेको भन्दै उनलाई स्थानीय सरकारले पाँच सय रुपैयाँ जरिवाना लगाएको हो । भारतीय…

शाकीब अल हसनकाे नजरमा आइपीएल टिम

बंगलादेशी क्रिकेटर शाकीब अल हसनकाे नजरमा आइपीएल खेल्ने टिमकाे कप्तान गाैतम गम्भिर रहेका छन । क्रिकेट कमेन्टेटर हर्ष भोग्लेसँगको कुराकानी उनले आफ्नो आइपीएल टिममा भारतीय क्रिकेटर रबिन उथप्पा र अष्ट्रेलियन स्टार डेविड वार्नरलाई ओपनरको रूपमा…