पहिलो टेस्टमा न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी
काठमाडौं, ९ मंसिर । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको छ । पहिलो पारिमा ३५३ रन बनाएको इंग्ल्याण्डले दोस्रो पारिमा १९७ रनमा समेटिए पछि न्यूजिल्याण्डले दोस्रो पटक ब्याटिङका लागि मैदानमा टेक्नु परेन…