Browsing Category

International Cricket

अस्ट्रेलियाबिरुद्ध इंग्ल्यान्ड मनोबैज्ञानिक दबाबमा, फाइनलमा दुवैको दाउ

नेप्लेज, २६ असार । एकदिवशीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डलाई अहिले सबैभन्दाठूलो र निर्णायक जितको आवश्यकता छ । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु…

भारतलाई हराउँदै न्यू जिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यू जिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डवीचको…

भारतका ५ खेलाडी पेभेलियन फर्किए !

काठमाडौं, २५ असार । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । हिजो हुनुपर्ने खेल वर्षाका कारण ४६.१ ओभरमा रोकिएको खेल आज पुनः शुरु भएको हो । जसमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । तर भारतको…

३५० एक दिवसीय खेल्ने सूचीको १० औं स्थानमा धोनी!

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा वर्तमान विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी पनि सचिनको क्लबमा सहभागि भएका छन् । उनी एक दिवसीय क्रिकेटमा ३५० खेल खेल्ने विश्वको दसौं तथा भारतको दोस्रो खेलाडी बने । यसअघि भारतका सचिन तेन्दुलकरले…

आईसीसी विश्वकप : न्यूजिल्याण्डले दियाे भारतलाई ‍‍‍२४० रनकाे लक्ष्य

आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनायाे । वर्षाका कारण मंगलबारको स्थगित हुँदा ४६.१ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको नोक्सानीमा…

१२ वर्षे क्रिकेट करियरमै छक्का प्रहार गरेनन्

टी–२० क्रिकेटको सुरुआत भएदेखि चौका र छक्का लगाउन ब्याट्सम्यानको होडवाजी नै गर्छन् । आधुनिक क्रिकेटमा तिब्र गतिमा रन बनाउनको लागि चौका र छक्काको निकै महत्व रहन्छ । वर्तमान समयमा बलरले फालेका बलहरु सजिलै साथ बाउन्ड्रि बाहिर पु¥याउन सक्ने…

आईसीसी विश्वकप सेमिफाइनल : आज पनि पानी परे भारत र न्यूजिल्याण्ड कसलाई फाइदा?

आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणको पहिलो सेमिफाइनल खेल बर्षाका कारण प्रभावित भयो । मंगलबार टस जितेर न्यूजिल्याण्डले पहिला ब्याटिङ रोजेको थियो । ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएका बेला वर्षा भएपछि खेल रोकिन पुग्यो । वर्षा भएपछि…

विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको वर्षाले स्थगित बाँकी खेल आज

नेप्लेज, २४ असार । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित गरिएको छ । बाँकी खेल आज हुनेछ । म्यान्चेस्टरस्थित ओल्ड ट्रफोट मैदानमा टस जितेको न्युजिल्याण्डले…

भारत र न्युजिल्यान्डको खेल वर्षाले स्थगित, बाँकी खेल भोलि हुने

नेप्लेज, २४ असार । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित गरिएको छ । बाँकी खेल भोलि हुनेछ । म्यान्चेस्टरस्थित ओल्ड ट्रफोट मैदानमा टस जितेको…

पाकिस्तानी क्रिकेटरविरुद्ध अदालतमा मुद्दा दर्ता!

काठमाडौं, २४ असार । आईसीसी विश्वकप क्रिकेटको समूह चरणबाट पाकिस्तान बाहिरिएर घर फर्किसकेको छ । तर पाकिस्तानी समर्थकहरुले विश्वकपमा टिमको प्रदर्शनलाई लिएर अझै आलोचना गर्न भने छाडेका छैनन् । खासगरि उनीहरुको निशानामा अलराउण्डर शोयब मलिक परेका…