Browsing Category

International Cricket

पाकिस्तानी क्रिकेटकाे छनाेट समितिबाट हकले दिए राजिनामा

लाहोर, २ साउन। पाकिस्तानी क्रिकेट टिमका प्रमुख चयनकर्ता इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका छन् । बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने प्रष्ट पारे । उनले भने मेरो कार्यकाल ३०…

‘बेन स्टोक, जोस बटलर, जोफ्रा आर्चर इंग्ल्याण्डकाे टेस्ट टिममा परेनन्’

इंग्ल्याण्ड र अस्ट्रेलियाबीच अगस्टमा हुने एसेज सृंखला अघि विश्वविजेता इंग्ल्याण्डले आएरल्याण्डविरुद्ध एउटा चार दिवसीय टेस्ट म्याच खेल्ने भएको छ । लर्डसमा २४ जुलाईमा हुने उक्त टेस्टका लागि इंग्ल्याण्डले वुधबार टिम घोषणा गरेको छ । उक्त…

श्रीलंकाविरुद्धको सिरिजका लागि शकिब आउट!

काठमाडौं, १ साउन, विश्वकप लगत्तै बंगलादेशले श्रीलंकामा सिरिज खेल्दै छ । २६ तारिखदेखि शुरु हुने प्रतियोगितका लागि बंगालदेशले टिमको घोषणा गरेको छ । श्रीलंका जाने टिममा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शकिब अल हसन र लिन्टन दासलाई राखिएको…

आयरल्याण्डका पूर्व कप्तान जोनस्टोन हङकङको मुख्य प्रशिक्षकमा नियुक्त

आयरल्याण्डका पूर्व कप्तान ट्रेन्ट जोनस्टोन हङकङको मुख्य प्रशिक्षकमा नियुक्त भएको छन । न्यू साउथ वेल्स ब्लुजका समेत कप्तान रहेका जोनस्टोनले अर्को महिना देखि हङकङ टिमको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्नेछन । हङकङ क्रिकेट बोर्डले आज…

भारतीय प्रशिक्षक रवि शास्त्रीको पद पनि धरापमा!

आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमबाट भारत बहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्याण्डले जितिसकेको छ । विश्वकप लगत्तै अब भारतले वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । सिरिज अगाडि विराट कोहलीको कप्तानी पद…

इंग्ल्याण्ड टिमलाई प्रधानमन्त्री मे को भव्य स्वागत

एजेन्सी, ३१ असार । आईसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई त्यहाँकी प्रधानमन्त्री थेरेसा मेले स्वागत गरेकी छिन् । विश्वकप शुरु भएको ४४ वर्ष पछि ट्रफी जितेको इंग्ल्याण्डमा अहिले खुसीको माहोल बढेको छ । विश्वकप ट्रफी जित्दा विवादित…

बंगलादेशको ब्याटिङ प्रशिक्षकमा वसीम जाफर नियुक्त

एजेन्सी, ३१ असार । बंगलादेशको ब्याटिङ प्रशिक्षकमा भारतका वसीम जाफर नियुक्त भएका छन् । रणजी ट्रफीमा रेकर्ड धारी जाफरलाई श्रीलंकाविरुद्धको सिरिजका लागि बंगलादेशले ब्याटिङ प्रशिक्षक नियुक्त गरेको हो । यसैगरी श्रीलंकाका चम्पक रामनायकेलाई भने…

अम्पायरको गल्ति माफ गर्न सकिन्छ, तर ट्रफी चाहीँ बाँढिनु पथ्र्यो– प्रशिक्षक स्टिड

न्यूजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिडले विश्वकपको फाइनल खेल बराबरी भए दुबै टिमलाई संयुक्त रुपमा ट्रफी दिइनु पर्ने नियम राख्नु पर्ने धारण राखेका छन् । यो विश्वकपको फाइनलमा न्यूजिल्याण्ड र आयोजक इंग्ल्याण्डवीचको ५० ओभरको खेल बराबरीमा सकिएपछि…

एक दिवशीय वरियतामा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एक दिवशीय खेलाडीको वरियताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरियताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् । ब्याटिङतर्फ भारतका कप्तान…

खोसिन सक्छ विराटको कप्तानी!

आईसीसी विश्वकप २०१९ को सेमिफाइनलबाट आउट भएपछि भारतीय टिममा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । अब पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई टिमबाट आउट गर्ने देखि वर्तमान कप्तान विराट कोहलीलाई एकदिवसीय र टी–२० को कप्तानीबाट हटाउनेसम्मको चलखेल शुरु…