Browsing Category

International Cricket

अाइपिएलमा सन्दिपकाे टिम दिल्लीले गर्याे नाम परिवर्तन

आसन्न इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेले खेल्ने टिम दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन भएको छ । यसपटक दिल्ली डेयरडेभिल्स नभएर दिल्ली क्यापिटल्सका नामबाट आइपिएलमा सहभागिता जनाउने भएको छ । अघिल्लो सिजन आइपीएलमा खासै राम्रो गर्न नसकेको…

फेरि लाग्यो १ ओभरमा ६ छक्का (भिडियाे सहित)

नेप्लेज, १७ मंसिर । क्रिकेट इतिहासमा सोमबार फेरि १ ओभरमा ६ छक्का प्रहार भएको छ । अष्ट्रेलियाको यू १९ का खेलाडी ओलिवर डेविसले नेशनल च्याम्पियनसिपमा नयू साउथ वेल्स मेट्रोका तर्फबा ६ बलमा छक्का प्रहार गरेका हुन् । उनले नर्थन टेरिटरीविरुद्ध…

फेयरफ्याक्स मिडियाले गेललाई तिर्ने भयो ३ लाख डलर

वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले महिला उत्पीडित सम्बन्धी मानहानी मुद्दामा सफलता हासिल गरेका छन् । अष्ट्रेलिया अदालतले गेलको पक्षमा फैसला गर्दै उनलाई आरोप लगाउने त्यहाँको फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपुर्ति दिन पनि आदेश दिएको छ ।…

१२८ बर्ष पछि टेस्ट क्रिकेटमा टप अडरका पाँच खेलाडी बोल्ड आउट

नेप्लेज, १६ मंसिर । टेस्ट क्रिकेटमा बंगलादेशले वेस्ट इन्डिजका टप पाँच खेलाडीलाई बोल्ड गरेर नयाँ रेकर्ड बनाएको छ । पहिलो पारिमा ५०८ रन बनाएको बंगलादेशले वेस्ट इन्डिजलाई दबाबमा राख्ने क्रममा दोस्रो दिनको खेल सकिँदा ७५ रनमा ५ विकेट लिएको थियो…

मेहदी हसनले लिए १२ विकेट, टेस्टमा वेस्ट इन्डिज ठूलो अन्तरले पराजित

बंगलादेशका मेहदी हसनले दुई इनिङमा १२ विकेट लिए पछि वेस्टइन्डिज दोस्रो टेस्टमा पनि पराजित भएको छ । योसँगै २ टेस्टको श्रृंखला बंगलादेशले ह्वाईटवास गरेको छ। पहिलो इनिङमा ५०८ रनको विशाल योगफल तयार पारेको बंगलादेशले दोस्रो इनिङनै ब्याटिङ गर्नु…

मुशफिकर रहिमले बनाए टेस्टमा ४ हजार रन

 नेप्लेज, १५ मंसिर । मुशफिकर रहिम बंगलादेशबाट टेस्ट क्रिकेटमा ४ हजार बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन् । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा ८ रन जोडे पछि उनले यो उपलव्धी हासिल गरेका हुन् । ६५औं ओभरमा लेग स्पिनर देवेन्द्र विशूको बलमा…

धोनीले तिरे ५७.०४ करोड रुपैयाँ कर

नेप्लेज, १५ मंसिर । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी झारखण्ड सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । व्यक्तिगत रुपमा धोनीले सन् २०१७–१८ मा ५७.०४ करोड भारतीय रुपैयाँ कर बुझाएका छन् । भारतको आयकर विभागले शुक्रबार उनलाई सबैभन्दा…

पाकिस्तानले मुख्य प्रशिक्षकविना एमर्जिङ नेसन्स कप खेल्ने

नेप्लेज । पाकिस्तानले क्रिकेट प्रशिक्षक पाउन सकेको छैन् । जसका कारण आसन्न एसीसी इमर्जिङ कपका लागि ४ बर्ष अघि म्याच फिक्सिङका कारण बर्खास्तमा परेका एजाज अहमद जुनियरलाई पाकिस्तानी टिमको जिम्मा दिइएको छ । एसीसी इमर्जिङकपमा पाकिस्तानको यू–२३…

भारत महिला क्रिकेट टिमकाे प्रशिक्षककाे खाेजीमा

नेप्लेज । भारतीय महिला टिमका लागि प्रशिक्षककाे खाेजी सुरू भएकाे छ । हालै भएको विश्वकप क्रिकेटमा सिनियर महिला खेलाडी मिताली राजलाई प्रशिक्षक रमेश पवारले नखेलाए पछि बढेको विवादसँगै प्रशिक्षक पवारको ३ महिने कार्यकाल पूरा भएको छ । उनको…

क्रिकेटसँगै टेनिसमा पनि सफलता पाउँदै भारतीय कप्तान धाेनी

नेप्लेज । भारतीय क्रिकेट टिमका पूर्व कप्तान मेहन्द्रसिंह धोनी पछिल्लो १ महिनादेखि क्रिकेटमा छैनन् । उनी क्रिकेटको मैदान बाहिर रहे पनि खेलकूदमा दुनियामा भने छाइ रहेका छन् । वेस्टइन्डिजविरुद्धको सिरिज पछि भारतीय टिम अहिले अष्ट्रेलिया भ्रमणमा…