Browsing Category

International Cricket

फुटबलको नियम अब क्रिकेटमा पनि लागू!

आईसीसीको हालै सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । लण्डनमा सम्पन्न भएको बैठकले क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागू गर्ने भएको छ । त्यो भनेको खेलाडी परिवर्तन । यसअघि प्लेयिङ सेट सार्वजनिक भइसके पछि कुनै पनि खेलाडी परिवर्तन गर्न…

भारतमा विश्वकप हुँदा यी ५ स्टेडियमले पाउलान त मौका ?

आईसीसी विश्वकप २०१९ सकिएको छ । इंग्ल्याण्ड र वेल्समा भएको प्रतियोगिताको उपाधि फाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले जित्न सफल भयो । अब १३ औं संस्करणको विश्वकप क्रिकेट भारतमा हुने छ । त्यसका लागि आईसीसीले भारतलाई…

श्रीलंकाका प्रशिक्षक हथरुसिंघेलाई बर्खास्त गर्न खेलमन्त्रीको आदेश

कोलम्बो, ४ साउन । श्रीलंकाली टिमका प्रशिक्षक चण्डिका हथरुसिंघेलाई वर्खास्त गर्न त्यहाँका खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् । यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आईसीसी विश्वकप क्रिकेटमा…

महेन्द्रसिंह धोनीले क्रिकेटबाट लिए २ महिनालाई छुट्टी!

काठमाडौं, ४ साउन । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अबको २ महिना क्रिकेटबाट टाढा हुने भएका छन् । विश्वकप क्रिकेटबाट भारतीय टिम सेमिफाइनलमै आउट हुँदा धोनीको प्रर्दशनलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो । त्यसपछि…

न्यूजिल्याण्डलाई हराएका स्टोक्सलाई न्यूजिल्याण्डर अफ द एयरको मनाेनयनमा

बेन स्टोक्सलाई वर्षको उत्कृष्ट न्यूजिल्याण्डरको उपाधि मनोनयनमा परेका छन् । फाइनल खेलमा उत्कृष्ट ब्याटिङ गर्दै समस्त न्यूजिल्याण्ड समर्थकको मन तोडेका स्टोक्सलाई न्यूजिल्याण्डकै प्रतिष्ठित अवार्डमा मनोनयन गरिएको हो । स्टोक्स १२ वर्षको…

सचिन तेन्दुल्कर आईसीसीको हल अफ फेममा

भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्करको नाम आईसीसी हल अफ फेममा दर्ज भएको छ । आईसीसीले सचिनसँगै दक्षिण अफ्रिकी लिजेन्ड एलन डोनाल्ड र अष्ट्रेलियन पूर्व खेलाडी क्याथ्रीन फिजप्याट्रिकलाई पनि सबैभन्दा ठूलो सम्मान प्रदान गर्‍यो । हल अफ फेममा…

जिम्बावेसँगै तीन देशका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनैतिक हस्तक्षप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो । लण्डनमा भएको आईसीसी बोर्ड बैठकले जिम्बावेको क्रिकेटलाई निलम्बन गर्नुका लागि सबैभ…

इंग्ल्याण्डलाई विश्वकप दिलाएका प्रशिक्षक बेलिस हैदरावादको  मुख्य प्रशिक्षकमा

इण्डियन प्रिमियर लिग टिम सनराइजर्स हैदरावादको  मुख्य प्रशिक्षकमा ट्रेभोर बेलिस  नियुक्त भएका छन् । हैदरावादले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विश्वकप विजेता प्रशिक्षक ट्रेभोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।हैदरावादले टम…

पाकिस्तानी क्रिकेटकाे छनाेट समितिबाट हकले दिए राजिनामा

लाहोर, २ साउन। पाकिस्तानी क्रिकेट टिमका प्रमुख चयनकर्ता इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका छन् । बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने प्रष्ट पारे । उनले भने मेरो कार्यकाल ३०…

‘बेन स्टोक, जोस बटलर, जोफ्रा आर्चर इंग्ल्याण्डकाे टेस्ट टिममा परेनन्’

इंग्ल्याण्ड र अस्ट्रेलियाबीच अगस्टमा हुने एसेज सृंखला अघि विश्वविजेता इंग्ल्याण्डले आएरल्याण्डविरुद्ध एउटा चार दिवसीय टेस्ट म्याच खेल्ने भएको छ । लर्डसमा २४ जुलाईमा हुने उक्त टेस्टका लागि इंग्ल्याण्डले वुधबार टिम घोषणा गरेको छ । उक्त…