Browsing Category

International Cricket

पीएसएलमा सन्दीपको टिमले भोलि मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ९ फागुन ।नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा उनको टिमले भोलि प्रतिस्पर्धा गर्दै छ । युएईमा जारी प्रतियोगता अन्तर्गत नेपाली समय अनुसार भोलि अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको…

अस्ट्रेलियाविरुद्दकाे सिरिजका लाग भारतिय टिम घाेषणा, हार्दिक पाण्ड्या बाहिर

आगामी आइतबारबाट शुरुहुने अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । जसमा हार्दिक पाण्ड्या टिमदेखि बाहिर रहेका छन् । जसले गर्दा भारती टिमलाई शुरुमै झड्का लागेको अनुमान गरिएको छ । पाण्ड्या घाइते भएकाले उनी…

नेपाल विरूद्द थाइल्याण्ड टस जितेर ब्याटिङमा

आइसीसी महिला टि–२० र एकदिवसिय विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो खेलमा अहिले थाइल्याण्डसँग खेलिरहेको छ । बैककमा जारी खेलमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन…

थाइल्याण्डबिरुद्ध नेपाली महिला टिमको कठिन परीक्षा

नेप्लेज, ८ फागुन । सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि एशियाली छनोटमा नेपालले बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका लागि बिहीबारको खेल दुवै…

घरेलु मैदानमा न्यूजिल्याण्डकाे अर्काे सिरिज, बंगलादेश ३-० ले पराजित

बगलादेशसँगको तीन एकदिवसीय सिरीज न्युजिल्यान्डले ३-० ले क्लिन स्विप गरेकाे छ । तेस्राे तथा अन्तिम खेलमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्यूजिल्याण्डले सिरिज जितेकाे हाे । टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले ५० ओभरमा ६…

नयाँ सिजनकाे आइपीएलमा पहिलाे खेल धाेनी र काेहलीका टिमबिच हुने

इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा चेन्नेइ सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर खेल्ने भएका छन । आइपीएल आयोजकले आज सार्वजनिक गरेको खेल तालिका अनुसार…

ओमान लिष्ट ए क्रिकेटमा न्युन स्काेरमा समेटिने चाैथाे टिम

ओमान क्रिकेट इतिहासको लिष्ट ए मा चौथो न्युन स्कोरमा अलआउट भएको छ । स्कटल्याण्ड विरुद्धको खेलमा ओमान मात्र २४ रनमा अलआउट भयो । घरेलु मैदानमा भएको खेलमा ओमान स्कटल्याण्डको अगाडी अन्तराष्ट्रिय क्रिकेटमा चौथो न्युन स्कोरमा समेटिदा स्मिथ र…

क्रिकेट बलकाे ‘मर्डर’ गरेर प्रहार गर्ने गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने

वेष्ट इन्डियन खेलाडी क्रिस गेलले आसन्न विश्वकपपछि एकदिवसिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन । विश्व क्रिकेटमा विस्फोटक ब्याट्सम्यान गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफुले एकदिवसिय फरम्याटबाट विदा हुने बताएका छन ।…

१३ बर्षपछि अष्ट्रेलियन बलर टेष्ट बरियताकाे शीर्ष स्थानमा पुगे

अष्ट्रेलियाका बलर प्याट कुमिन्स आइसीसी टेष्ट क्रिकेटको बलिङ तर्फको शीर्ष स्थानमा उक्लिएका छन् । पूर्व खेलाडी ग्लेन मेगराथ कुमिन्स टेष्ट क्रिकेटको बरियतामा शीर्ष स्थानमा उक्लने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन । आइसीसीले सार्वजनिक गरेको…

सन्दिप विकेट विहिन भएकाे खेलमा मेलवर्न स्टार्सलाई रेनेगेट्सकाे १४६रनको लक्ष्य

बीग बास लिगको फाइनलमा नेपाली बलर सन्दिप लामिछाने सहभागी मेलवर्न स्टार्सलाई मेलेवर्न रेनेगेट्सले १४६रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको रेनेगेट्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । रेनेगेट्सका लागि…