Browsing Category

International Cricket

टि-२० बिश्वकपकाे एसियन छनाेट जुलाई २५ बाट मलेसियामा हुने

आइसीसी टि(२० बिश्वकप छनोट एसियन रिजनको अन्तिम क्वालिफायर्स २५ जुलाई देखि ३ अगष्टसम्म मलेसियामा हुने भएको छ । बिश्वकप छनोट अन्तर्गत उपक्षेत्रीय छनोट पार गरेको नेपालले यो प्रतियोगितामा मलेसिया, सिंगापुर, युएइ, कतार र कुवेतसँग खेल्नछन । सब…

भारतविरूद्दकाे टी-२० सिरिज न्यूजिल्याण्डले जित्याे

भारत विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा न्यूजिल्याण्ड चार रनले विजयी भएको छ । जितसँगै न्युजिल्याण्डले तीन खेलको श्रृखंला दुई एकले जितेको छ । ह्यामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा चार विकेट…

न्यूजिल्याण्डले तेस्राे टी-२० मा भारतद्वारा २१३ रनकाे लक्ष्य

भारत विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा न्यूजिल्याण्डले दुई सय १३ रनको लक्ष्य दिएको छ । ह्यामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका लागि कोलीन…

बिग बासः सन्दीप लामिछानेले लिए ३ विकेट, मेलवर्न स्टार्स सुपर फोरमा प्रवेश

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ । टस  हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी…

सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं, २७ माघ । मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए । उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका…

सन्दिपले लिए १ रन खर्चिएर १ विकेट

सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा १ रन दिएर महत्वपूर्ण एक विकेट लिएका छन् । सिड्नी सिक्सर्सविरुद्ध मेलवर्नस्टार्सका सन्दीपले टिमको आठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिङ गरेका हुन् । उनले टिम कुरनलाई एलबी डब्लूको धरापमा पारे ।…

सन्दिपकाे टिम मेलबर्नले सिड्नीसामु १६९ रनकाे लक्ष्य

विग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टारर्सले जित्नैपर्ने खेलमा सिड्नी सिक्सर्सलाई एक सय ६९ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय…

सन्दिपको टिम मेलवर्नले सिड्नीलाई दियो १६९ रनको लक्ष्य

नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागि टिम मेलवर्न स्टार्सले अष्ट्रेलियामा जारी बीग बासमा सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । मेलवर्नका लागि…

बिग ब्यासमा सिड्नी विरूद्दकाे खेलमा सन्दिप टिममा, मेलबर्न पहिले ब्याटिङमा

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । मेलबर्न क्रिकेट मैदानमा ब्याट फ्लिप गरेर सिड्नीले पहिले बलिङ रोजेको छ । आजको खेलमा पनि सन्दिप लामिछाने टिममा परेका छन । ब्रिसबेनसँग १०…

बिग ब्यासमा सन्दिपकाे टिमलाई गर या मरकाे अवस्था

अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेटकाे लिग चरणकाे अन्तिम खेलमा नेपाली बलर सन्दिप लामिछानेकाे टिम मेलबर्न स्टार्सले अन्तिम खेलमा  ‘सिडनी सिक्सर्स’ बिरुद्ध खेल्दैछ । याे खेलमा यदि विजयी भएमा प्लेअफमा पुग्ने संभावना कायमै हुनेछ भने पराजित…