Browsing Category

International Cricket

४० ओभरसम्म नेपाललाई चौथो सफलता युएईका अनवरले बनाए अर्धशतक

नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो पारिको ४० ओभरको खेल सकिएको छ । टस जिति पहिला फिल्डिङ गरेको नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट लिएको छ । युएईले १४० रन बनाएको छ । सुरुमै दुई विकेट लिएर दबाबमा राखेको…

प्रतिबन्धमा परेका युएइका मुस्तफा खेलहेर्न मैदानमा

प्रतिबन्धमा परेको युएइका खेलाडी रोहन मुस्तफा खेल हेर्न मैदान पुगेका छन् । एशिया कप क्रिकेटका दौरान टिमविरुद्ध अभिव्यक्ति दिएपछि तत्कालिन कप्तान मुस्तफा सहित तीन जना खेलाडीलाई प्रतिबन्ध लगाएको थियो । ८ हप्ताको प्रतिबन्धमा रहेका मुस्तफा…

युएईले बनायो इतिहासकै दोस्रो कम पावरप्ले स्कोर

युएई भ्रमणमा रहेको नेपालले घरेलु टिमलाई पहिलो पावरप्लेमा दुई विकेटको क्षतिमा १४ रनमा रोक्यो । यो स्कोर एक दिवशीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ । पावर प्लेमा सबैभन्दा कम स्कोरको रेकर्ड भने…

सन्दिप र पारसले दिलाए तेस्रो र चौथो सफलता

युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सन्दिप लामिछानेले तेस्रो सफलता दिलाउँदा कप्तान पारस खड्काले नेपालालई चौथो सफलता दिलाएका छन् । नेपालको २० औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले चौथो बलमा गुलाम सब्बेरलाई…

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान ८ विकेटले विजयी

काठमाडौं, १३ माघ दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटमा पाकिस्तान ८ विकेटले विजयी भएको छ । आजको जितसँगै पाकिस्तानले पाँच एक दिवसीय क्रिकेट श्रृंखला २–२ को बराबरीमा ल्याएको हो । अब अन्तिम एक दिवसीय क्रिकेटको नतिजाले उपाधिको छिनोफानो…

सर्फ्राज अहमेद चार खेलको प्रतिबन्धमा

दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको आराेपमा पाकिस्तान क्रिकेट टिमका कप्तान सर्फ्राज अहमेद चार खेलको प्रतिबन्धमा परेका छन । आईसीसीले सर्फ्राजले दक्षिण अफ्रीकाका अलराउण्डर एडिले लक्कीलाई रंगभेदीय व्यवहार गरेको  आराेप लगाएकाे…

ब्याटिङ र बलिङमा ‘पर्फेक्ट’ प्रदर्शनले जित हात पार्‍याैं-पारस (भिडियो)

युएइ विरुद्द भारी जित निकाेलेपछि नेपाली टिमका कप्तान पारस खड्काले याे जितले टिमकाे मनाेबल उच्च पारेकाे र सिरीज जित्ने माैका रहेकाे बताएका छन । उनले भने-'आजको खेल उत्कृष्ट थियो । खेलमा ओपनरको प्रदर्शन निकै महत्वपूर्ण रहन्छ । ओपनरहरुले आजको…

ब्याट्सम्यानले छक्का चाैका हान्दा टाउकोको हेलमेट फुटाउँ जस्तो लाग्छ– सोमपाल (भिडियो)

युएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ब्याटबाट रोहित पौडेलले कमाल गर्दा बलबाट सोमपाल कामीले जादु देखाए । उनीहरु एकदमै मिल्ने साथी पनि हुन् । उमेरले केही कान्छो भएकाले रोहितले सोमपाललाई दाई र सोमपालले रोहितलाई भनेर सम्बोधन गर्छन् । आजको…

युएईलाई नेपालले जित्दा हात पारेका ७ उपलव्धि

एक दिवशीय मान्यता पाएपछि दोस्रो सिरिज खेलेको नेपालले युएईविरुद्धको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । दोस्रो खेलमा नेपालको ब्याटिङ पनि चल्यो । खेलमा नेपालले केही कीर्तिमान बनाउन सफल भएको छ । १. अर्धशतक बनाउने कान्छा खेलाडीको…

युएईविरुद्ध नेपाल १४५ रनले विजयी, सिरीज १–१ को बराबरीमा

युएईविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा नेपालले ‍‍‍‍‍१ सय ४५ रनको जित निकालेको छ । सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले २४३ रनकाे विशाल लक्ष्य रक्षा गर्न सफल भयो । सोमपाल कामीले ५ विकेट लिए भने सन्दिपले…