व्यटिङमा ५ रन बनाएका सन्दीपले बलिङमा खर्चिए १३ रन रन
पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा नेपाली युवा बलर सन्दीप लामिछानेले दुई ओभरमा १३ रन दिएका छन् । लाहोर क्वालन्दर्सबाट खेलिरहेका सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध व्यक्तिगत पहिलो ओभरमा ३ रन खर्चिएका थिए । दोस्रो ओभरको पहिलो बल डट राखेका…