Browsing Category

International Cricket

थाइल्याण्ड टी–२० स्म्यास क्रिकेटः नेपालले मलेसियाबाट ६२ रनकाे लक्ष्य पायाे

थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियाबाट ६२ रनको लक्ष्य पाएको छ । थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि दुई…

थाइल्याण्ड महिला टी -२० स्म्यास मलेसिया विरूद्द नेपाल बलिङमा

थाइल्याण्ड महिला टी -२० स्म्यास क्रिकेटको दोस्रो खेलमा नेपालले मलेसिया विरूद्द टस हारेर बलिङ गर्ने भएकाे छ । प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो  । नेपाल आज मलेसियालाई हराएर सेमिफाइनलमा…

हार्दिक र राहुलकाे स्थानमा युवा खेलाडीलाई माैका

विवादास्पद अन्तरर्वाताका कारण प्रतिबन्धमा परेका हार्दिक पाण्ड्या र केएल राहुलको स्थानमा सुभंम गिल र विजय शंकरलाई टिममा बोलाइएको छ । अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसिय खेलमा ३४ रनले पराजित भएको भारत टिमले हार्दिक र राहुलको स्थानमा युवा…

महिला टी–२० स्म्यासमा नेपालले मलेसियासँग खेल्दै

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपाली टिमले आज दोस्रो खेलमा मलेसियासँग खेल्नेछ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको भारी अन्तरले हराएको नेपाल मलेसिया विरुद्धपनि जितको यात्रालाई कायमै राख्न चाहन्छ ।…

सन्दिप लगातार दाेस्राे खेलमा विकेट विहिन, पछिल्ला ५ खेलकै महंगाे बलिङ

काठमाडौं, २८ पुस । बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आज पनि विकेट विहीन बनेका छन् । ढाका डाइनामाइट्सविरुद्ध ४ ओभरनै बलिङ गरेका सन्दिपलले ३३ रन दिए पनि विकेट भने निकाल्न सकेनन् । सिलेट सिक्सर्सबाट टिमको…

बिपीएलमा सन्दिप महंगाे, ३३ रन खर्चिदा विकेटविहीन

काठमाडौं, २८ पुस । बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा खेलाडी सन्दिप लामिछाने विकेटविहीन बने । उनले ४ ओभरमा कुल ३३ रन खर्चिदा विकेट लिन सकेनन् । नेपालका सन्दिप लामिछानेले खेलको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका थिए । जसमा…

सन्दिपले ३ ओभरमा २५ रन खर्चिए

काठमाडौं, २८ पुस । बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा खेलाडी सन्दिप लामिछाने सहभागी टिमले पहिला बलिङ गरेको छ । ढाका डाइनामाइट्स विरुद्धको सन्दिपको टिम सिलेट सिक्सर्सले टस हारेर पहिला बलिङ शुरु गरेको हो । नेपालका सन्दिप लामिछानेले…

सन्दिपले २ ओभरमा २० रन खर्चिए

काठमाडौं, २८ पुस । बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा खेलाडी सन्दिप लामिछाने सहभागी टिमले पहिला बलिङ गरेको छ । ढाका डाइनामाइट्स विरुद्धको सन्दिपको टिम सिलेट सिक्सर्सले टस हारेर पहिला बलिङ शुरु गरेको हो । नेपालका सन्दिप लामिछानेले…

बिपीएलमा सन्दिपले पहिलाे ओभरमा अहिलेसम्मकै धेरै १२ रन दिए

नेपाल बलर सन्दिप लामिछानेले ढाका विरूद्दकाे खेलमा पहिलाे ओभर १२ रन दिएका छन । सन्दिपले टिमको आठौं तथा ब्यक्तिगत पहिलो ओभरको पहिलो बलमा एक रन दिए । त्यसपछि दोस्रो बलमा उनले अरु दुई रन दिन पुगे । तर तेस्रो बलमा रोनीले छक्का प्रहार गर्न सफल…

अष्ट्रेलियाविरूद्दकाे पहिलाे एकदिवसीय खेलमा भारत ३४ रनले पराजित

अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसिय खेलमा भारत ३४ रनले पराजित भएको छ । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शुन्यले पछि परेको छ । सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो…