Browsing Category

International Cricket

भारतीय महिला क्रिकेट टिमका कोचले दिए राजीनामा

एजेन्सी, २७ असार । भारतीय महिला क्रिकेट टिमका कोचले पदबाट राजीनामा दिएका छन् । ५१ बर्षीय तुषार अरोठेले टिमका खेलाडीसँग मतभेद भएपछि पदबाट राजीनामा दिएको बताइएको छ । खेलाडीहरु अरोठेको प्रशिक्षणबारे असन्तुष्टि जनाउँदै आएका थिए । भारतीय…

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले केहि बर्ष आईपिएल खेल्ने

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका दक्षिण अफ्रिकी ब्याट्सम्यान एवी डिभिलियर्सले आइपिए केहि बर्ष खेल्ने भएका छन । गत मे महिनामा आश्चार्यजनक रुपमा क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले ओभरसिज प्रतियोगिता खेल्छन की खेल्दैछनन् भन्ने प्रश्न…

पाकिस्तानी क्रिकेटर अमहद शेहजाद डोपिङमा असफल

नेप्लेज, २६ असार । पाकिस्तानी क्रिकेटर अहमद सहजादले प्रतिबन्धित शक्तिवद्र्धक पद्धार्थ प्रयोग गरेको पुष्टि भएको छ । ओपनर ब्याट्सम्यानको रक्त नमुनाको परिक्षणमा डोपिङ् पोजिटिभ देखिएपछि उनी समस्यामा परेका छन् । फैसलाबादमा भएको पाकिस्तान कप…

बजेट अभावका कारण स्कटल्याण्डले नेपाल विरुद्द सिरीज खेल्न अस्विकार

अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएपछि नेपालले पहिलो ओडीआई नेदरल्याण्ड्स विरुद्ध खेल्दैछ । अगष्ट एक र तीनमा नेपालले नेदरल्याण्ड्सको मैदानमा सो खेल खेल्दैछ । तर नेपालले यही अवसरमा स्कटल्याण्ड विरुद्ध पनि एकदिवसिय सिरीज खेल्नका लागि पहल…

टी-२० को नयाँ बरियतामा फिन्च र रासिद शिर्ष स्थानमा

अष्ट्रेलियाका कप्तान आरोन फिन्च टी–ट्वान्टी क्रिकेट बरियताको शिर्ष स्थानमा पुगेका छन । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा टी–ट्वान्टी क्रिकेट अन्तर्गत ब्याटिङको बरियतामा फिन्चले शीर्ष स्थानमा पुगेका हुन । उनको ८९१ अंक छ । बरियताको…

क्यानेडीयन भुमिमा सन्दिपको बलिङ उत्कृष्ट, अन्तिम खेलमा २ विकेट

नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम मोन्ट्रल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरीएको छ । तर सन्दिपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेलले २० ओभरमा ४…

टी–२० मा तीन सतक लगाउने रोहित पहिलो भारतीय

नेप्लेज, २५ असार । रोहित शर्मा टी– २० क्रिकेट प्रतियोगितामा ३ सतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । गएराति इङ्ल्याण्ड विरुद्ध ५६ बलमा एक सय रन बनाएका रोहितले ११ चौका र ५ छक्का प्रहार गरेका थिए । योसँगै उनी तीन सतक प्रहार गर्ने…

टी–२० श्रृंखला भारतको पोल्टामा

एजेन्सी, २५ असार । भारतले इंग्ल्यान्डविरुद्धको टी– २० क्रिकेट श्रृंखला जितेको छ । गएराति भएको अन्तिम टी–२० मा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारतले श्रृंखला २–१ ले जितेको हो । इंग्ल्यान्डको ब्रिस्टोलमा टस हारेर पहिले ब्याटिङ गरेको…

अष्ट्रेलियालाई हराउँदै पाकिस्तानले जित्यो श्रृङ्खला

जिम्बावे र अष्ट्रेलिया सम्मिलित टी- ट्वान्टी ट्राई सिरिज क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउदै पाकिस्तानले सिरिज जितेको हो । जिम्बाबेको हरारे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३०…

मलेसियामा सागरको अर्धसतक, टिमको जितमा महत्वपुर्ण भुमिका

नेपाली क्रिकेटर सागर पुनको अर्धशतकका कारण मलेसियन प्रिमियर लिग एकदिवशिय क्रिकेट प्रतियोगितामा क्वालालम्पुरले पेनाङ्गलाई नौ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको पेनाङ्गले ३० दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १११ रन…