Browsing Category

International Cricket

शीर्ष स्थानकाे दिल्ली र पहिलाे जितकाे खाेजीमा रहेकाे हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत आज  दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद भिड्दै छन् । दिल्लीको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहे पनि प्लेयिङ सेटमा भने पर्न असफल रहेका छन् । जारी लिगमा दिल्लीले लगातार दुई खेलमा…

मुम्बईविरुद्ध बेंग्लाेर सुपर ओभरमा विजयी

विराट कोहली टिमको रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा विजयी भएको छ । गएराति भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स २०१ रनमै रोकिएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको हो…

मुम्बईलाई बेंग्लाेरले दियाे २०२ रनकाे चुनाैती

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको हो । पहिलो विकेटका लागि देबदत्त पडिकेल…

बेंग्लोरविरुद्ध मुम्बईले पहिला बलिङ गर्ने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले टस जितेको छ । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध टस जितेको मुम्बईले पहिला बलिङ गर्ने निर्णय गरेको छ । दुवै टिमको तेस्रो खेल भए पनि दोस्रो जितको खोजिमा हुने छन् ।

बाजेले पहलवान बनाउन खाेज्दा काकाले क्रिकेटर बनाएका ‘राहुल टेवाटिया’

कृष्ण पाल सोमबार विहान सधै झै आफ्नो नियमित काम गर्नका लागि विहानै हिडेका थिए । उनको नियमित काम थियो, घर घरमा दुध पुर्याउने । सिहीको सानो गाउँमा उनका राहुल टेवाटियाका पिता पाललाई आइतबार राति उनको छोराको प्रदर्शनको चर्चा आगो जसरी फेलिएको थियो…

अघिल्लाे सिजन राम्राे नखेल्दा निकै उदास थिए-सामसन

जारी सिजनको इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका सञ्जु सामसनले राजस्थानका निकै भरपर्दा ब्याट्सम्यान बनेका छन । तर अघिल्लो सिजनमा उनको प्रदर्शन खासै चित्त बुझ्दो हुन सकेको थिएन । जसका कारण उनले अघिल्लो सिजनमा निकै दबावमा आएको…

बंगलादेशकाे श्रीलंका भ्रमण फेरी स्थगित

बंगलादेश क्रिकेट बोर्डको श्रीलंका भ्रमण फेरी स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डले अक्टोबर २४ तारिखबाट सुरु हुने योजना थियो । तर क्वारेन्टिन बस्ने विषयमा कुरा नमिल्दा बंगलादेशले त्यो समयमा श्रीलंक नजाने भएको छ । बंगलादेश क्रिकेट…

अष्ट्रेलियन क्रिकेटकाे नयाँ प्रायाेजक डिटाेल

क्रिकेट अष्ट्रेलियाको नयाँ प्रायोजकमा डिटोल कम्पनी भित्रिएको छ । क्रिकेट अष्ट्रेलियाले सो कम्पनीसँग चार बर्षको प्रायोजन सम्झौता गरेको छ । डिटोलले राष्ट्रिय टिमका महिला र पुरुष टिमको प्रायोजनमा हस्ताक्षर गरेको छ । यसका साथै डिटोलले आफ्नो…

डाक्टरले क्रिकेट खेल्न सक्दैन भनेका पुरनकाे चमत्कार

सन् २०१५ मा वेष्ट इन्डिजका लागि निकै आशा गरिएका क्रिकेटर निकोलस पुरन सडक दुर्घटनामा परेका थिए । जसका कारण उनको क्रिकेट करियर नै सकिने भयो भनेर पनि धेरैले चिन्ता ब्यक्त गरेका थिए । किनकी, त्यो बेला मात्र १९ बर्षका पुरनको दुर्घटनाका कारण दुबै…

आईपीएलमा आज बेंग्लोर मुम्बई भिड्दै, ५ हजार रन पुग्न रोहितलाई १० रन आवश्यक

काठमाडौं ।  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । बेंग्लोर भारतीय टिमका कप्तान विराट कोहलीको कप्तानीमा छ भने…