त्रिभुवन आर्मीकाे लगातार दोस्रो जित, कर्णाली ८० रनले पराजित
प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आजको आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभर एक बलमा एक सय ९५ रनमा अलआउट…