Browsing Category

Corporate

गंगा र इशाश्री क्वाटरफाइनलमा

काठमाडौं, १६ बैशाख । गंगा शर्मा र इशाश्री शाह सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको खेलमा गंगाले रोमिका बुद्धचार्यलाई ६–० र ६–० को…

कर्पाेरेटकप फुटसलकाे उपाधि ग्रीष्मालाई

ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आईएमइ ग्रुपलाई ३–१ गोलले पराजित ग¥यो । ग्रीष्माका सिजन गुरुङले २ तथा…

कर्पोरेट फुटसल शनिबार

प्रो स्पोर्ट्सको आयोजनामा ‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।…

प्रणव शिखरको ब्रान्ड एम्बासडर

काठमाडौं, १ चैत । शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरे । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश…

आहा रारा गोल्ड कपमा हिमाको सहयोग

यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको…

प्रभु बैंककाे सिइओमा पुन: अशोक शेरचन

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक शेरचन नै दोहोरिएका छन् । उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । १८ गते कार्यकाल सकिन लागेका शेरचनको पदावधि ४ वर्षलाई थपिएको छ । उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला…

बालचिकित्सक परीक्षा ग्राण्डी अस्पतालमा सञ्चालन

चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य…

एक्सपर्ट क्रिकेट महाेत्सव सिड्नीमा सम्पन्न, मैत्रीपुर्ण खेलमा पारसकाे टिम हार्याे

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसको आयोजनामा सिड्नीमा क्रिकेट महोत्सव सम्पन्न भएको छ । सोहि अवसरमा आयोजना भएको मैत्रीपुर्ण खेलमा मेलबर्नले ब्रिसबेनलाई पराजित गर्यो । पहिले ब्याटिङ गरेको ब्रिसबेन मात्र ६९ रनमा अलआउट भयो । जवाफमा…

एक्सपर्ट क्रिकेट फेस्टिबलमा पनि एउटै हातले क्याच गरे पाँचसय डलर

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको आयोजनामा भोलि अष्ट्रेलियाको सिड्नीमा क्रिकेट फेस्टिबल हुने भएको छ । एक्सपर्ट क्रिकेट क्लव र नेप्लीज क्रिकेट एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा भोलिको फेस्टिबल को आयोजनामा बियामन पार्क इयरवुडमा आयोजना…