Browsing Category

Corporate

‘फुटसल खुलाउनु पर्‍यो’

नेपाल फुटसल ब्यवसायी संघले आफूहरुको व्यवसाय सञ्चालनको वातावरण मिलाईदिन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण आफूहरु आर्थिक संकटमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । राज महर्जन अध्यक्ष तथा मदन कोइराला…

नयाँ आर्थिक वर्षका लागि सूचीकृत हुन एन्फाको सूचना

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान गरेको छ । १५ दिने सार्वजनिक सूचना जारी गर्दा आगामी आर्थिक वर्षमा एन्फासँग काम गर्न चाहने इच्छुक फर्महरुले सूचीकृत गर्न आग्रह गरेको हो ।…

एक्सपर्टद्वारा २ लाख डलरकाे सहयाेग काेष खडा

कोभिड–१९ को कारणले गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने असरहरुलाई न्यूनिकरण गर्न एक्सपर्ट एजुकेसन फाउण्डेसनले सकृयता बढाएको छ । यसका लागि एक्सपर्टले विभिन्न सरकारी र गैरसरकारी निकायहरु शैक्षिक संस्था र…

एनसेल, सेन्चुरी र एनआईसी एसिया कर्पोरेट सुपर सिक्सेजकाे क्वाटरफाइनलमा

काठमाडौँमा जारी छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिता अन्तर्गत एनसेल 'ए' , कामना सेवा विकास बैंक, सेन्चुरी बैंक र एनआईसी एसिया बैंक क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। यस्तै मेगा बैंक, इन्डियन एम्बासी, सनराइज बैंक र…

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा सुबिसु, सिभिल बैंक, नबिल बिजयी

काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात…

माछापुच्छ्रे बै‌ंक सुपर सिक्स क्रिकेटमा २३ टिम खेल्दै

काठमाडौं, १ फागुन । छैटौं संस्करणको माछापुच्छ्रे  बैंक सुपर सिक्स कर्पोरेट क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरुहुँदै छ । १९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा २३ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने छन् । २३ टिमलाई ८ समूहमा विभाजन…

एपीएफका खेलाडीलाई एनआई सी एशियाको पुरस्कार हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको अवसर पारेर ए.पी.एफ.क्लबका खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ । बैंकले हालै नेपालमा भएको १३ औं दक्षिण…

ईपिएलको टिम पोखरा राइनोज सामाजिक अभियानमा

पोखरा । जगदम्बा स्पोर्टस प्रालि अन्तर्गत रहेको पोखरा राइनोज टिमले पोखरा लेक साईडमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । टिभिएस तथा वातावरणसँग सम्बिन्धित संस्था क्लिन इनर्जी नेपालको सहकार्यमा पोखरा लेक साइडमा डिसेम्बर ३१ तारिखदेखि शुरु…

क्विक्स कपमा दुर्गा सेकेण्डरीको फराकिलो जित

काठमाडौं, २० पुस । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा क्विक्स कप महिला अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ । एन्फा मैदानमा शुरु भएको प्रतियोगितामा देशभरबाट छनोट भएर आएका १२ विद्यालयबीच प्रतिस्पर्धा भइरहेको छ । १२ टिमलाई चार…

जावलाखेल युथ क्लबलाई प्रभु बैंकको साथ

काठमाडौं, २९ मंसिर । सहीद स्मारक ए डिभिजन लिग खेल्न लागेको जावलाखेल युथ क्लबलाई ‘प्रभु बैंक’ले प्रायोजन गरेको छ । यो सँगै क्लबको नाम ‘प्रभु जावलाखेल युथ क्लब’ हुने छ । १ वर्षका लागि गरेको प्रायोजनबापत प्रभु बैंकले २५ लाख रुपैयाँ प्रदान…