Browsing Category

Chess

एसियन एमच्योर चेसमा रिजेन्द्र र सजिनको अग्रता

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका एफएम रिजेन्द्र राजभण्डारी र सिएम सजिन मर्हजनले अग्रता कायम गरेका छन् । उनले चौथो चरणमा शिर्ष वरियताका खेलाडी पुरुषोत्तम चौलागाईलाई हराए । यसैगरी सजिनले मलेसियाका इसाक…

मदन भण्डारी एशिएयन एमेच्योर चेस च्याम्पियनसिपको तयारी पूरा

मदन भण्डारी एशिएयन एमेच्योर चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ । आगामी २२ गतेदेखि काठमाडौंमा आयोजना हुने प्रतियोगिता मदनभण्डारी स्पोर्टस एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता २९ गतेसम्म बुढानिलकण्ठमा रहको पार्क भिलेजमा सञ्चालन हुने छ…

पुरूषाेत्तमले जिते नमुनाबाैद्ध चेसकाे उपाधि

नेपाल पुलीस क्लबका पुरुषोतम चौंलागाईंले नमुनाबौद्ध मास्टर्स चेस च्याम्पियनसीपको उपाधि हात पारेका छन । प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोतमले वर्षको दोश्रो ठूलो उपाधि हात पारेका हुन । उपाधिसंगै उनले ५१…

नमुना बौद्ध माष्टर्स बुद्धिचालमा रुपेश, पुरुषोत्तम र भुपेन्द्रलाई अग्रता

काठमाडौं, ३ असोज । काठमाण्डौंको बौद्धमा जारी दोश्रो नमुना बौद्ध माष्टर्स बुद्धिचाल प्रतियोगितामा ३ खेलाडीले संयुक्त अग्रता कायम गरेका छन् । पाँचौ राउण्ड सम्म एकल अग्रता कायम गरेका फिडेमास्टर रुपेश जैसवाल छैटौ राउण्डमा पुर्व नेपाल…

फिडेमास्टर रुपेश जयसवालको एकल अग्रता

काठमाडौं, २ असोज । फिडेमास्टर रुपेश जयसवालले काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगितामा एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताका शिर्ष खेलाडी रुपेशले बिहिबार सम्पन्न पाँचौं चरणमा क्यान्डिडेटमास्टर नविन तण्डुकारलाई…

चेस खेलका पाँच खेलाडी क्लबमा अनुबन्धित

विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् । त्यसै क्रममा रुकुम चेस क्लबले तुलसी स्मृती प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको…

उमेर समूहको राष्ट्रियस्तरको चेस हुने

नेप्लेज, ३१ बैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २४ ले २४ औं महानगर दिवसको अवसरमा प्रथम मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जेठ ४ देखि ६ गतेसम्म मख्खनको तारिणीबहालमा हुने प्रतियोगितामा यू–१२ छात्र र…

बद्रिलालले जिते चेसकाे उपाधि

नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए । उपाधिसंगै बद्रिले नगद १५ हजार हात पारे । त्यस्तै समान साढे पाँच अंक भए पनि…

बुद्धिचाल खेल्ने एपीएफका खेलाडीको लाग्याे टुंगो

आसन्न आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका लागि बुद्धिचाल (चेस)तर्फ पुरुष र महिला खेलाडीको अन्तिम टुंगो लागेको छ । पुरुषतर्फ एपीएफका लागि फिडेमास्टर सुजेन्द्र श्रेष्ठ, क्यान्डिडेटमास्टर क्षितिज…

चेस ओलम्पियाडमा नेपालले बोलिभियालाई हरायोे

नेप्लेज, १२ असाेज । जर्जियामा जारी ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५–१.५ ले हराएको छ । चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्वीलरलाई र विवेक थिङले डानियल…