Browsing Category

Chess

नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिए

एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सवै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख…

एशियन जुनियर अनलाईन चेस च्याम्पियसिपमा नेपाल

एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ । कोभिड १९ ले बिश्वलाई अक्रान्त बनाईरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियासिल गर्दै मानसिक पिडाबाट मुक्त…

बुद्धिचाल प्रतियोगिताको उपाधि सुजनालाई  

गोल्डेनगेटकी सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि आइतबार जितेकी छन् । सात चरणको खेलमा सुजनाले ६.५ अंक जोडिन् । काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी…

सुजनाको विजयी सुरुआत

सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेकी छन् । काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् । जितसंगै…

हेरामाया स्मृति बुद्धिचाल हुने

काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी फागुन २३ देखि २५ गतेसम्म हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने भएको छ । काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका आमा स्व।…

मृदुषा श्रेष्ठ स्मृति चेस प्रतियोगिता सम्पन्न

पुष्पसदन आवासीय मा. वि. कीर्तिपुरद्वारा आयोजित मिति २०७६ माघ ११ गते सुरू भएको मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला तथा अन्तर्विद्यालय चेस प्रतियोगिता आज सम्पन्न भएको छ । खुल्लातर्फ १८०० भन्दा कम फिडे रेटिङ भएका खेलाडीहरुले मात्र…

समृद्ध रुकुम चेसमा सुमितको उपाधि रक्षाको सम्भावना यथावत

तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तको उपाधि रक्षाको सम्भावना यथावत रहेको छ । खराव सुरुवात गरेको सुमितले दोश्रो चरणमा नै पराजयको सामना गरे पनि यस पछि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको…

समृद्ध रुकुम चेसमा वद्रीलालको एकल अग्रता

तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । तेश्रो चरणको समाप्तीमा शिर्ष सात खेलाडी रोकिए पछि प्रतियोगिताले नया मोड लिएको हो । दोश्रो चरणमा नै तेश्रो वरियताका सुमित पन्त पराजित भएका थिए । तेश्रो…

सुदुरपश्चिम प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको छ । कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी पुस २५ गतेदेखि २७ गतेसम्म धनगढीमा प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता हुने पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईएको हो । चेस…

अफिसियल अन्तराष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण पहिलो नेपाली

सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहिबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौ चरणको खेलमा ८ अंक जोड्ने…