Browsing Category

Bodybuilding

दक्षिण एशियाली शारीरिक सुगठनमा ८ देशका एक सय खेलाडी

दक्षिण एसियाली शारीरिक सुगठनकाे पहिलाे संस्करण काठमाडाैंमा शुक्रबारबाट हुने भएकाे छ । नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेसकाे अायाेजनामा मंसिर ७ बाट ९ गतेसम्म हुने प्रतियाेगितामा दक्षिण एसियाका आठ राष्ट्रहरु सहभागिता जनाउने छन ।…

मिलनलाई १५ औं धर्मश्रीको उपाधी

नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनलाई पछाडी पार्दै १५ औं धर्मश्रीको उपाधि जितेका छन् । ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित…

धर्मश्री प्रिजजिङ्ग सम्पन्नः महेश्वर महर्जन अन्तिम चरणमा

१३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् । ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम…

कमल भारत प्रस्थान

नेप्लेज, १६ असाेज । भारतको पुनेमा आयोजना भएको ५२औं एशियाली शारिरीक सुगठन प्रतियोतिगामा सहभागि हुन संघका प्रशिक्षक ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा अन्तर्राष्ट्रिय खेलाडी कमल भण्डारी त्यस तर्फ प्रस्थान गरेका छन् । टोलीलाई संघका प्रथम…

१५औं धर्मश्रीकाे तयारी अन्तिम चरणमा, बिजेताले ५ लाख पाउने

नेप्लेज, १२ असोज । १५औं धर्मश्री शारिरीक शुगठन प्रतियोगिता १९ र २० गते आयोजना हुने भएको छ । नेपाल विद्या ब्यायाम मन्दिरको आयोजनामा हुने प्रतियोगितामा ७ स्पर्धामा प्रतिस्पर्धा हुने छ । कुल ४ सय खेलाडीको सिहभागीता रहने प्रतियोगिताको प्रत्ययक…

बडिबिल्डिङमा महिला खेलाडीकाे अाकर्षण बढ्दाे, ब्यवसायिकताकाे खाँचाे धेरै

नेपालमा शारीरिक सुगठनको इतिहास पुरानो भए पनि पुरुषले मात्र यो खेल खेलिन्छ भन्ने धारणाले महिला सहभागिता बढ्न सकेन । यतिबेला परिवर्तन भएको छ । शारीरिक सुगठनमा पछिल्लो समय महिला खेलाडीको सख्या पनि बढ्दै गएको छ । यति मात्र होइन यसै खेलबाट महिला…