Browsing Category

Bodybuilding

महेश्वरलाई संघले ३ लाख पुरस्कार दिने, परिषद्ले तय गरेकाे कार्यक्रम रद्द

थाइल्यान्डको चाङमइमा भएकाे विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई नेपालमा भब्य स्वागत गरिएकाे छ । यसैविच नेपाल शारीरिक सुगठन संघले महेश्वरलाई ३ लाख रूपैयाँबाट…

स्वर्णपदकधारी बडी बिल्डर महेश्वरकाे स्वदेशमा भब्य स्वागत

थाइल्यान्डको चाङमइमा भएकाे विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई नेपालमा भब्य स्वागत गरिएकाे छ । थाइल्याण्डबाट काठमाडाैं पुगेकाे उनलाइ त्रिभुवन विमानस्थलमा भब्य…

‘सयाैं थुङ्गा’ काे सट्टा ‘श्रीमान गम्भिर’ कसरी बज्याे थाइल्याण्डमा (भिडियाे)

नेपाली खेलकुदको विवादले बारम्बार चर्चा आइरहेका बेला विदेशी भुमिमा फेरी नेपालको अर्को चर्चा भएको छ । थाइल्याण्डमा भएको १० औं शारिरीक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले पुरुष ७५ केजी तौलसमुहमा स्वर्ण जित्दा जति…

प्रधान नेपाल ब्यायाम मन्दिरकाे पाँचौ कार्यकालका लागि अध्यक्षमा निर्वाचित

शारिरीक सुगठनको माउ संस्था नेपाल ब्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान पाँचौं कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । २०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय…

नेपालमा ‘बडी बिल्डिंङ’ काे नयाँ अध्याय शुरुहुन्छः सानु गुरुङ (भिडियाे अन्तर्वार्ता)

फिटनेश फर बडिबिल्डिङ प्रोफेशनल लिगले नेपालमा आगामी फ्रेब्रुअरीमा अन्तराष्ट्रिय प्रतियोगिता गर्दैछ । आईएफबीबी लिग नेपाल नाम दिइएको उक्त प्रतियोगितालाई हलिउड स्टार तथा शारिरीक सुगठनका बादशाह मानिने आर्नोल्ड स्वान्सटेइगरको संस्थाले अनुमति…

अन्तर्राष्ट्रिय बडिबिल्डिङ नेपालमा हुँदै, अार्नाेल्ड अाबद्द संस्थाले दियाे स्विकृती

हलिउड स्टार तथा शारिरीक सुगठनका बादशाह मानिने आर्नोल्ड स्वान्सटेइगरको संस्था अन्तराष्ट्रिय फिटनेश फर बडिबिल्डिङ प्रोफेश्नल लिगले नेपालमा पनि अन्तराष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । सो संस्थाबाट स्विकृती लिएर धर्मश्री विजेता सानु गुरुङको…

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाल च्याम्पियन

प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालका उमेश राई दक्षिण एसियाका आठ वटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियन बने । उनले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पार्दै अन्तिम चरणको प्रतिस्पर्धाका…

दक्षिण एसियाली शारीरिक सुगठन भोलि

काठमाडौं । दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप शनिबार हुँदै छ । च्याम्पियनसिप एसियन बडिबिल्डिङ एन्ड फिटनेस संघको आयोजनामा नेपालले गर्न लागेको हो । च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ एन्ड…

दक्षिण एशियाली शारीरिक सुगठनमा ८ देशका एक सय खेलाडी

दक्षिण एसियाली शारीरिक सुगठनकाे पहिलाे संस्करण काठमाडाैंमा शुक्रबारबाट हुने भएकाे छ । नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेसकाे अायाेजनामा मंसिर ७ बाट ९ गतेसम्म हुने प्रतियाेगितामा दक्षिण एसियाका आठ राष्ट्रहरु सहभागिता जनाउने छन ।…

मिलनलाई १५ औं धर्मश्रीको उपाधी

नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनलाई पछाडी पार्दै १५ औं धर्मश्रीको उपाधि जितेका छन् । ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित…