Browsing Category

Bodybuilding

नेपालमा आयोजना हुने बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक

नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक भएको छ । ‘आइएफबिबि प्रोफेसनल लिग’ को अमेरिकास्थित मुख्यालयले फागुन ३–४ (फेब्रुअरी…

रोली विङ्कलारले दिए काठमाडौं आउने सन्देश (भिडियो सहित)

काठमाडौंमा फागुनको ३ र ४ गते आयोजना हुने आईएफबीबी प्रो लिगकाका लागि रोलि रोली विङ्कलारले आफू नेपाल आउन लागेको जनाएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू फेब्रुअरी १४ अर्थात…

आइएफबीबी लिग बडिबिल्डिङका लागि ‘राेली-द बिष्ट’ नेपाल आउँदै

नेपालमा पहिलाे पटक हुन लागेकाे आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार नेपाल आउनेभएका छन । उनी फेब्रुअरी १४ मा नेपाल आउँदैछन् । १७ तारिखमा उनी फर्किने छन् । विङ्कलार यस वर्षको ‘आर्नोल्ड क्लासिक’ विजेता…

महेश्वर सम्मानित

काठमाडौं, १ माघ। काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ । सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश…

एकपछि अर्काे सम्मान थाप्न ब्यस्त स्वर्णधारी महेश्वर महर्जन

नेप्लेज, २६ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर महर्जन पछिल्लाे पटक सम्मान थाप्नमा ब्यस्त बनेका छन् । उपाधिसँगै नेपाल फर्किएपछि एकपछि अर्काे संस्थाले उनलाइ सम्मानकाे ओहिरो नै लगाएका छन् ।…

नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा महेश्वर सम्मानित

नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका एक्लो स्वर्ण विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक…

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा महेश्वर सम्मानित

काठमाडौं, १६ पुस । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान…

निवासमा बाेलाएर प्रचण्डले महेश्वरलाई दिए बधाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले खेलाडी…

महेश्वरलाई शुभताराको सम्मान

दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ । शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले…

विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर भने- ‘आर्थिक अभावले सताएकाे छ’

शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनले मिस्टर युनिभर्समा सहभागिताकालागि आर्थिक  संकट परेकाे बताएका छन् । विश्व च्याम्पियनसिपमा सहभागिता जनाउदा ७ लाख खर्च भएकाे बताउने महेश्वर युनिभर्समा सहभागिताका लागि त्याे भन्दा धेरै खर्च हुने हुँदा निकै…