खेलाडीलाई ब्यायाम गर्ने आफ्नो पूर्वाधार नै नभई टिकिरहेको बडिबिल्डिङ !
सरकारको लगानी भएरपनि धेरै खेलले अपक्षा गरेअनुसार अन्तराष्ट्रिय सफलता प्राप्त गर्न सकिरहेका छैनन् । तर नेपाल शारिरीक सुगठन तथा फिटनेश संघ भने आफ्नै वलबुतोमा स्थापित भएको छ । अस्तित्व आएको झन्डै पचास वर्षमा खेलाडीले पचास भन्दा बढि पदक नेपाली…